| Vacancy | : | 2 people |
| Location | : | Budhanilkantha Nayapul, Budhanilakantha, Bagmati Province |
| Salary | : | Negotiable |
| Gender | : | No Preference |
| Education | : |
Can Read and Write (Required)
|
| Job Level | : | Entry Level |
| Job Type | : | Full Time |
| Shift | : | Regular |
Work Experience
| : |
1 Years (Preferred)
|
| Documents | : | Citizenship , CV |
Technical Skills:
Customer Service Management Skills Ability to handle multiple task Confidentiality Perform quality control checks Strong learning abilityPersonal Skills:
Enthusiasm to develop your skills and knowledge Good physical strength and stamina Confident Punctual (able to complete all tasks on time) Be responsible Strong Work EthicWork Standards:
Scheduling Keen sense of cleanliness Practical applications in the workplaceRequired Knowledge:
Customer service knowledgeBenefits:
Salary is negotiable Salary will be discussed in interview As per company ruleग्राहकहरूलाई राम्रोसंग स्वागत गर्ने अनि खानाको अर्डर लिने
खाना दिइसकेपछी ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्ने र सेवा प्रदान गर्ने
खानाको अर्डर भान्साका कर्मचारीहरूले सही तरिकाले बनाएका छन् र ग्राहकहरूका लागि प्रस्तुत गर्न मिल्छ भनी सुनिश्चित गर्ने
छिटो भन्दा छिटो ग्राहकलाई खानाप्रदान गर्ने
सरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठाको जाँच गर्ने र कुनै समस्या देखिएमा रिपोर्ट गर्ने
डेलिभर भए/नभएको जाच गर्ने र भुक्तानीहरू सङ्कलन गर्ने
अर्डर स्लिप हेरेर वा स्मरण गरेर सही खाना र पेय अर्डरहरू लिने
सरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठा जाँच गर्ने अनि कुनै समस्याहरू देखिएमा रिपोर्ट गर्ने
बिहानी सिफ्ट - ७ बजे देखि ३ बजे
साँझ सिफ्ट - २ बजे देखि १० बजे