| Vacancy | : | 3 people |
| Location | : | Dhulikhel Area, Dhulikhel, Bagmati Province |
| Salary | : | Negotiable |
| Gender | : | Male |
| Education | : |
+2 / Intermediate Pass (Preferred)
|
| Job Level | : | Entry Level |
| Job Type | : | Full Time |
| Shift | : | Day |
Work Experience
| : |
2 Years (Preferred)
|
| Documents | : | Citizenship , CV |
Technical Skills:
Strong task and time management abilities Ability to work under pressure Bartender Customer focused FlexiblePersonal Skills:
Honest Flexible Loyal and flexibility Polite Hygiene Good handling skills to the peopleBenefits:
Holiday according to company policy Will be Discussed in the Interview Lodging Fooding Facilities As per company policyग्राहकहरूलाई राम्रोसंग स्वागत गर्ने अनि खानाको अर्डर लिने।
खाना दिइसकेपछी ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्ने र सेवा प्रदान गर्ने
खानाको अर्डर भान्साका कर्मचारीहरूले सही तरिकाले बनाएका छन् र ग्राहकहरूका लागि प्रस्तुत गर्न मिल्छ भनी सुनिश्चित गर्ने
छिटो भन्दा छिटो ग्राहकलाई खानाप्रदान गर्ने
सरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठाको जाँच गर्ने र कुनै समस्या देखिएमा रिपोर्ट गर्ने
डेलिभर भए/नभएको जाच गर्ने र भुक्तानीहरू सङ्कलन गर्ने
अर्डर स्लिप हेरेर वा स्मरण गरेर सही खाना र पेय अर्डरहरू लिने
सरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठा जाँच गर्ने अनि कुनै समस्याहरू देखिएमा रिपोर्ट गर्ने
सही खाना अर्डरहरू डेलिभर गर्न भान्साका कर्मचारीहरूसँग राम्रो सम्मन्ध कायम गर्ने
कानूनी रुपमा रक्सी पिउने उमेर पुगेको छ वा छैन ग्राहकको पहिचान जाँच गर्ने
कम्पनीको विशिष्टता अनुसार अल्कोहल र गैर-अल्कोहल पेय पदार्थहरू मिसाउने र सेवा प्रदान गर्ने
अतिथिहरूलाई मेनुमा भएको खानेकुराहरु छनौट गर्न वा पेय विकल्पहरू छनौट गर्न मद्दत गर्ने
सबै खाद्य सुरक्षा र गुणस्तर नियमहरूको पालना गर्ने
काम गर्ने वातावरण राम्रो बनाउनको लागि सहकर्मी र ग्राहाकसंग राम्रो सम्बन्ध बनाउने
बार स्टक गर्ने र सफा राख्ने
रेस्टुरेन्ट वा कार्यक्रममा अतिथिहरूको समयमा अर्डर लिने र अतिथिहरूलाई हेरचाह गरिएको महसुस गराउने
एक्दमै सान्ती र मिलनसार सेवा प्राधान गर्ने
सबै संगठन नीति र प्रक्रियाहरू पालना गर्ने
होटल व्यवस्थापनले तोकेको समयमा अन्य कर्तव्यहरू पूरा गर्ने