This Job Has expired
Waiter/ Waitress
Hotel Palazzo

Apply Before:   2026 Jun 12

Vacancy : 1 people
Location : Kalanki Area, Kathmandu, Bagmati Province
Salary :
Negotiable
Gender : No Preference
Education :
+2 / Intermediate Pass (Preferred)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Preferred)
Documents : Citizenship , CV

Technical Skills:

Excellent communication skills Ability to communicate verbally with customers Customer Service Management Skills

Personal Skills:

Hard working Learner Honest Loyal and flexibility

Required Knowledge:

knowledge about duties of waiter waitress

Benefits:

Competitive salary based on experience
Job Description
  1. ग्राहकलाई स्वागत गर्ने तथा बस्ने व्यवस्था मिलाउने

  2. ग्राहकको अर्डर लिने र सही रूपमा किचनमा पठाउने

  3. खाना तथा पेय पदार्थ समयमै र व्यवस्थित रूपमा सर्भ गर्ने

  4. ग्राहकसँग विनम्र तथा व्यावसायिक व्यवहार गर्ने

  5. टेबल, कुर्सी तथा डाइनिङ क्षेत्र सफा र व्यवस्थित राख्ने

  6. ग्राहकको आवश्यकताअनुसार सेवा तथा सहयोग प्रदान गर्ने

  7. बिलिङ तथा भुक्तानी प्रक्रियामा आवश्यक सहयोग गर्ने

  8. रेष्टुरेन्टको सरसफाइ तथा hygiene कायम राख्ने

  9. ग्राहकको गुनासो तथा सुझावलाई सम्बन्धित व्यक्तिसम्म पुर्‍याउने

  10. टिमसँग समन्वय गरी उत्कृष्ट ग्राहक सेवा सुनिश्चित गर्ने

नोट: ड्युटी समय ८–१० घण्टा हुनेछ।


No such similar jobs are available at the moment