This Job Has expired
Waiter/ Waitress
Marcoj Pizza & Restaurant Pvt Ltd

Apply Before:   2026 May 27

Vacancy : 2 people
Location : New Baneswor Area, Kathmandu, Bagmati Province
Salary :
Negotiable
Gender : No Preference
Education :
+2 / Intermediate Pass (Preferred)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
Not Required
Documents : Citizenship , CV

Technical Skills:

Team Working Excellent communication skills Customer Service Management Skills

Personal Skills:

Honest Learner Good and positive thinking Loyal and flexibility Hard working Keen attention to detail

Required Knowledge:

knowledge about duties of waiter waitress

Benefits:

Competitive salary based on experience
Job Description
  1. ग्राहकलाई स्वागत गर्ने तथा बस्ने व्यवस्था मिलाउने

  2. ग्राहकको अर्डर लिने र सही रूपमा किचनमा पठाउने

  3. खाना तथा पेय पदार्थ ग्राहकलाई सही र व्यवस्थित रूपमा सर्भ गर्ने

  4. ग्राहकसँग विनम्र, शिष्ट र व्यावसायिक व्यवहार गर्ने

  5. रेष्टुरेन्टको सरसफाइ तथा hygiene कायम राख्ने

  6. ग्राहकको आवश्यकताअनुसार सेवा तथा सहयोग प्रदान गर्ने

  7. सर्भ गरिएका प्लेट तथा भाँडाकुँडा सफा गर्ने

  8. टेबल, कुर्सी तथा डाइनिङ क्षेत्र सफा र व्यवस्थित राख्ने

  9. सम्भव भए कफी बनाउने आधारभूत ज्ञान राख्ने

  10. ग्राहकको गुनासो तथा सुझावलाई सम्बन्धित व्यक्तिसम्म पुर्‍याउने

  11. टिमसँग समन्वय गरी उत्कृष्ट ग्राहक सेवा सुनिश्चित गर्ने


No such similar jobs are available at the moment