This Job Has expired
Waiter/ Waitress
Himalayan Thakali

Apply Before:   2026 May 25

Vacancy : 1 people
Location : Mid Baneswor Area, Kathmandu, Bagmati Province
Salary :
Negotiable
Gender : No Preference
Education :
Can Read and Write (Preferred)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Preferred)
Documents : Citizenship , CV

Technical Skills:

Customer Service Management Skills Team Working Excellent communication skills Ability to communicate verbally with customers

Personal Skills:

Learner Good and positive thinking Loyal and flexibility Hard working Calm mind in a stressful environment

Required Knowledge:

knowledge about duties of waiter waitress

Benefits:

Competitive salary based on experience Food and accomodation
Job Description
  1. ग्राहकलाई नम्रतापूर्वक स्वागत गर्ने र सिट व्यवस्था मिलाउने

  2. मेनु प्रस्तुत गर्ने र अर्डर लिने

  3. अर्डर अनुसार खाना तथा पेय पदार्थ समयमै सेवा गर्ने

  4. ग्राहकको आवश्यकताअनुसार सेवा प्रदान गर्ने

  5. टेबल सेटअप गर्ने र सधैं सफा राख्ने

  6. सेवा गर्दा स्वच्छता र हाइजिन कायम राख्ने

  7. बिल तयार गर्ने तथा भुक्तानी प्रक्रियामा सहयोग गर्ने

  8. ग्राहकका गुनासा तथा सुझावहरूलाई सकारात्मक रूपमा समाधान गर्ने

  9. किचन टिमसँग समन्वय गरी छिटो र प्रभावकारी सेवा दिने

  10. रेस्टुरेन्टको समग्र सरसफाइ र व्यवस्थापनमा सहयोग गर्ने

    नोट:

    ड्युटी समय (दुई सिफ्ट): बिहान ८ बजे देखि साँझ ८ बजे सम्म र बिहान १० बजे देखि राति १० बजे सम्म

    पार्टटाइम ड्युटी पनि उपलब्ध: साँझ ४ बजे देखि राति १० बजे सम्म


No such similar jobs are available at the moment