This Job Has expired
Waiter/ Waitress
BHG Restaurant Pvt. Ltd.

Apply Before:   2025 Jul 16

Vacancy : 17 people
Location : Lazimpat Uttardokha, Kathmandu, Bagmati Province
Salary :
Negotiable
Gender : No Preference
Education :
+2 / Intermediate Pass (Required)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Required)
Documents : CV

Technical Skills:

Problem solving skill Ability to work under pressure Excellent communication skills Physical stamina Ability to handle multiple task

Personal Skills:

Keen attention to detail Be responsible Hard working Punctual (able to complete all tasks on time)

Work Standards:

Scheduling

Required Knowledge:

Customer service knowledge

Benefits:

Salary is negotiable Salary will be discussed in interview As per company rule
Job Description
  1. ग्राहक स्वागत गर्नु: रेस्टुरेन्टमा आउने ग्राहकलाई नम्र व्यवहारसहित स्वागत गर्नु र तिनीहरूलाई बस्न सहयोग गर्न

  2. मेनु जानकारी गराउनु: मेनुका परिकारहरूको जानकारी दिनु, सिफारिस गर्नु र ग्राहकको अर्डर लिन

  3. अर्डर सेवा दिनु: ग्राहकले अर्डर गरेको परिकार समयमा टेबलमा पु¥याउनु र सुनिश्चित गर्नु कि सबै कुरा ठिक छ

  4. सफा र व्यवस्थित राख्नु: टेबल, कुर्सी, र डाइनिङ क्षेत्र सधैं सफा र व्यवस्थित राख्न

  5. ग्राहक सन्तुष्टि सुनिश्चित गर्नु: ग्राहक सन्तुष्टि सुनिश्चित गर्न र उनीहरूको गुनासो वा सुझाव सुन्न

  6. भुक्तानी प्रक्रिया सहयोग गर्नु: बिल प्रस्तुत गर्नु, नगद वा कार्डमार्फत भुक्तानी प्रक्रिया सम्पन्न गर्न

  7. टिमवर्कमा काम गर्नु: अन्य स्टाफसँग समन्वय गरी कुशल सेवा प्रदान गर्न

  8. स्वास्थ्य र सुरक्षा नियम पालना गर्नु: खानपानसँग सम्बन्धित स्वच्छता र सुरक्षा मापदण्डहरू पालना गर्न


No such similar jobs are available at the moment