Vacancy | : | 8 people |
Location | : | Mandikhatar Area, Budhanilakantha, Bagmati Province |
Salary | : | Negotiable |
Gender | : | No Preference |
Education | : |
+2 / Intermediate Pass (Required)
|
Job Level | : | Entry Level |
Job Type | : | Full Time |
Shift | : | Regular |
Work Experience
| : |
1 Years (Required)
|
Documents | : | CV |
Technical Skills:
Physical stamina Knowledge of customer services Problem solving knowledge Attention to Detail Able to manage time Excellent communication skills Team WorkingPersonal Skills:
Keen attention to detail Confident Be responsible Having strong energy level Punctual (able to complete all tasks on time)Work Standards:
SchedulingRequired Knowledge:
Customer service knowledgeBenefits:
Salary is negotiable Salary will be discussed in interview As per company ruleग्राहकलाई स्वागत गर्ने र बसी राख्ने – रेस्टुरेन्टमा आउने ग्राहकलाई नम्रतापूर्वक स्वागत गरेर बस्ने स्थान देखाउन
मेनु प्रस्तुत गर्ने र अर्डर लिने – ग्राहकलाई मेनु दिने, विशेष परिकारहरूको जानकारी दिने र उनीहरूको अर्डर टिप्न
खाना र पेय पदार्थ समयमै उपलब्ध गराउने – भान्साबाट तयार भएको खाना र पेय पदार्थ ग्राहकको टेबलमा पुर्याउन
ग्राहक आवश्यकतामा ध्यान दिने – ग्राहकले खाना खाने क्रममा केही आवश्यक परेमा तुरुन्त सेवा उपलब्ध गराउन
टेबल सफा राख्ने – ग्राहक जानेबित्तिकै टेबल सफा गर्ने र नयाँ ग्राहकको लागि तयारी अवस्थामा राख्न
भुक्तानी प्रक्रिया मिलाउने – बिल ल्याउने, ग्राहकबाट भुक्तानी लिने र सही रूपमा क्यास/POS सिस्टममा मिलाउन
साफ–सफाइ र स्वास्थ्य सुरक्षामा ध्यान दिने – आफू सफा राख्ने, युनिफर्म मिलाएर लगाउने र हाइजिन पालना गर्न
प्रबन्धक वा सुपरभाइजरको निर्देशन अनुसार कार्य गर्ने – आवश्यक पर्दा अन्य सहयोगी कामहरूमा साथ दिन