This Job Has expired
Waiter All Rounder
The Tea Tales

Apply Before:   2026 Jun 02

Vacancy : 1 people
Location : Maitidevi, Kathmandu, Bagmati Province
Salary :
Negotiable
Gender : Male
Education :
S.L.C/ S.E.E Pass (Preferred)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
Not Required
Documents : Citizenship , CV

Technical Skills:

Public speaking Ability to work under pressure Customer Service Management Skills Excellent communication skills Positive attitude and ability to work in a team Team Working

Personal Skills:

Achiever Honest Learner Good and positive thinking Loyal and flexibility Hard working Keen attention to detail

Required Knowledge:

Knowledge about waiter

Benefits:

Competitive salary based on experience
Job Description
  1. ग्राहकलाई स्वागत गर्ने र सिट व्यवस्था मिलाउने

  2. मेनु प्रस्तुत गर्ने तथा अर्डर लिने

  3. अर्डर अनुसार खाना तथा पेय पदार्थ समयमै सेवा गर्ने

  4. ग्राहकसँग नम्र व्यवहार गर्दै आवश्यक सेवा प्रदान गर्ने

  5. प्रयोग भएका कप, प्लेट तथा भाँडाकुँडा सफा गर्ने

  6. टेबल सफा गर्ने र सेवा क्षेत्र व्यवस्थित राख्ने

  7. अन्य स्टाफहरूसँग समन्वय गरी काम गर्ने

  8. कार्यस्थलमा स्वच्छता तथा हाइजिन कायम राख्ने

  9. ग्राहकका गुनासा तथा सुझावहरू समाधान गर्न सहयोग गर्ने

नोट:

ड्युटी समय: ९–१० घण्टा

३ महिना पछि कार्यसम्पादनको आधारमा तलब वृद्धि गरिनेछ।

प्रयोग भएका कप, प्लेट तथा भाँडाकुँडा पालैपालो अन्य स्टाफहरूसँग समन्वय गरी सफा गर्नुपर्नेछ।


No such similar jobs are available at the moment