Waiter
Yoyo Momo

Apply Before:   2026 Sep 24

Vacancy : 1 people
Location : Jamal Area, Kathmandu, Bagmati Province
Salary :
NRs. 20,000.00 Monthly
Gender : Male
Education :
S.L.C/ S.E.E Pass (Required)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Day
Work Experience
:
1 Years (Preferred)
Documents : Citizenship , CV

Technical Skills:

Knowledge about ingredients Food and safety Communication Customer service skills & dealing with the public Customer Service Skills Problem Finding & Solving Hygienic Positive attitudes Hard Working

Personal Skills:

Polite & Good Manner Self-Discipline Time manage Skill punctual in time Have knowledge to deal with costumers Friendly, good communication skill Time Management

Required Knowledge:

Knowledge about work of waiter

Benefits:

Only Food Dashain Tihar Bonus
Job Description

मुख्य जिम्मेवारीहरू:

  1. ग्राहकलाई स्वागत गर्ने, अर्डर लिने र विनम्र तथा प्रभावकारी सेवा प्रदान गर्ने।

  2. कफी, चिया, जुस तथा अन्य पेय पदार्थहरू तयार गरी सेवा गर्ने।

  3. खाना तथा पेय पदार्थ समयमै टेबलमा पुर्‍याउने र ग्राहकको सन्तुष्टि सुनिश्चित गर्ने।

  4. ग्राहकको अर्डर सही रूपमा प्याक गरी सुरक्षित तरिकाले डेलिभरी गर्ने।

  5. आवश्यक परेमा ग्राहकको स्थानमा खाना तथा पेय पदार्थ डेलिभरी गर्ने।

  6. रेस्टुरेन्ट, टेबल, बार तथा कार्यस्थलको सरसफाइ र स्वच्छता कायम राख्ने।

  7. क्यास, बिल तथा भुक्तानीसम्बन्धी काममा सहयोग गर्ने र आवश्यक स्टक व्यवस्थापनमा सहयोग गर्ने।

    ड्युटी समय: बिहान १०:०० बजे देखि साँझ ८:०० बजे सम्म

नोट:

  • कर्मचारीले आवश्यकताअनुसार डेलिभरीको काम गर्नुपर्नेछ

  • डेलिभरीका लागि आवश्यक स्कुटर कम्पनीले उपलब्ध गराउनेछ

  • स्कुटरको सुरक्षित तथा जिम्मेवार प्रयोग गर्ने र कम्पनीको नियम तथा ट्राफिक नियम पालना गर्नुपर्नेछ।


No such similar jobs are available at the moment