Vacancy | : | 2 people |
Location | : | Jhabaraha, Parsagadhi, Madhesh Province |
Salary | : | Negotiable |
Gender | : | No Preference |
Education | : |
Can Read and Write (Required)
|
Job Level | : | Entry Level |
Job Type | : | Full Time |
Shift | : | Regular |
Work Experience
| : |
1 Years (Required)
|
Documents | : | Citizenship , CV |
Technical Skills:
Problem solving knowledge Customer Service Teamwork Excellent communication skills Attention to details Strong task and time management abilitiesPersonal Skills:
Hard working Achiever Keen attention to detail Be responsibleWork Standards:
SchedulingRequired Knowledge:
Customer service knowledgeBenefits:
Salary is negotiable Salary will be discussed in interview As per company rule Fooding and Lodging will be providedग्राहक सेवा: ग्राहकलाई भर्स्ट क्लास सेवा दिनु, उनीहरूको अर्डर लिनु र खानाको सल्लाह दिनु
अर्डर लिने र दिनु: ग्राहकको अर्डर लिनु, र अर्डर प्राप्त भएपछि खाना र पेय पदार्थ भान्सामा पठाउन
टेबल सेटिंग: ग्राहकको आगमन भन्दा अघि टेबल सफा र व्यवस्थित राख्नु, प्लेट, चम्मच, गिलास आदि राख्न
खानाको सेवा: ग्राहकलाई खाना र पेय पदार्थ सही ढंगले सेवा गर्नु र उनीहरूको आवश्यकतामा ध्यान दिनु
सफा-सफाई गर्नु: टेबल र रेस्टुरेन्टको अन्य भागहरूको सफा राख्नु र प्रयोग पछि सफा गर्न
ग्राहकको समस्या समाधान गर्नु: ग्राहकको कुनै पनि समस्या वा शंका समाधान गर्नु र उत्तम सेवा सुनिश्चित गर्न
बिल तयार गर्नु: ग्राहकको अर्डर अनुसार बिल तयार गर्नु र भुक्तानी लिन
टीमसँग सहकार्य: अन्य वेटर र रेस्टुरेन्टको स्टाफसँग मिलेर काम गर्नु र राम्रो ग्राहक सेवा सुनिश्चित गर्न