Vacancy | : | 1 people |
Location | : | Kamalpokhari, Kathmandu, Bagmati Province |
Salary | : | Negotiable |
Gender | : | Male |
Education | : |
Can Read and Write (Required)
|
Job Level | : | Entry Level |
Job Type | : | Full Time |
Shift | : | Regular |
Work Experience
| : |
2 Years (Required)
|
Documents | : | Citizenship , CV |
Technical Skills:
Customer Service Management Skills Food Safety Food Service Excellent communication skills Organizational skills Ability to work independently Strong task and time management abilitiesPersonal Skills:
Hard working Be responsible Punctual (able to complete all tasks on time)Work Standards:
Scheduling Several years of professional Loyal and flexibilityRequired Knowledge:
Customer service knowledgeBenefits:
Leave Facility Salary is negotiable Salary will be discussed in interview As per company ruleग्राहक सेवा: ग्राहकलाई स्वागत गर्ने, तिनीहरूको आवश्यकता र इच्छालाई बुझ्न मद्दत गर्ने र उत्कृष्ट सेवा प्रदान गर्ने
मेनु मार्गदर्शन: ग्राहकलाई मेनु बारे जानकारी दिने, परिकारको विशेषतासम्म बुझाउन मद्दत गर्ने र उपयुक्त परिकार चयन गर्न सहयोग गर्ने
खाना र पेय पदार्थको अर्डर लिनु: ग्राहकका अर्डरहरू सही तरिकाले लिनु र किचन वा बारमा पठाउने
खाना सेवा गर्ने: अर्डर गरेको खाना र पेय पदार्थ समयमै र सही तरिकाले ग्राहकलाई सेवा गर्ने
साफ-सफाइ: टेबल र किचन क्षेत्र सफा राख्ने, प्लेट, ग्लास र अन्य सामानहरूलाई स्वच्छ र व्यवस्थित राख्ने
बिल व्यवस्थापन गर्ने: ग्राहकलाई बिल प्रदान गर्ने र तिनको भुक्तानी लिनु। साथै, सही बिल बनाइ दिने
समस्या समाधान गर्ने: यदि ग्राहकसँग कुनै समस्या वा गुनासो छ भने, समाधान गर्नको लागि तिनीहरूको सहयोग गर्ने र उपयुक्त मद्दत पुर्याउने
टीमको सहयोग गर्ने: सहकर्मीसँग राम्रो सहयोग गर्ने र टीमको सन्देश र प्रक्रियालाई पालना गर्ने
नोट: वेटरको काममा छुट्टी र अन्य सुविधाहरू कम्पनीको नीति अनुसार उपलब्ध हुन्छ