This Job Has expired
Waiter
Kantipur Temple House

Apply Before:   2023 Feb 15

Vacancy : 1 people
Location : Thamel Area, Kathmandu, Bagmati Province
Salary :
NRs. 10,000.00 - 12,000.00 Monthly
Gender : Male
Education :
S.L.C/ S.E.E Pass (Preferred)
Job Level : Mid Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Preferred)
Documents : Citizenship , CV

Technical Skills:

Knowledge about ingredients Food and safety Communication Kitchen budgeting Customer Service Management Skills Fluent in English and Nepali Problem Finding & Solving interpersonal skill Positive attitudes Hard Working

Personal Skills:

Good Communication Time manage Skill punctual in time Hard working Have knowledge to deal with costumers Good handling skills to the people Friendly, good communication skill Pleasing Personality Positive Attitude

Benefits:

As per Company Agreement Lodging and Fooding included
Job Description
  1. अफिसमा आउने सबै फोनकलहरु समयमा उठाउने र व्यवस्थापन गर्ने

  2. सही विधि/उपकरणहरू प्रयोग गरेर ग्राहकलाई सही र पूर्ण जानकारी प्रदान गर्ने

  3. ग्राहकहरूलाई राम्रोसंग स्वागत गर्ने अनि खानाको अर्डर लिने।

  4. खाना दिइसकेपछी ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्ने र सेवा प्रदान गर्ने

  5. खानाको अर्डर भान्साका कर्मचारीहरूले सही तरिकाले बनाएका छन् र ग्राहकहरूका लागि प्रस्तुत गर्न मिल्छ भनी सुनिश्चित गर्ने

  6. छिटो भन्दा छिटो ग्राहकलाई खानाप्रदान गर्ने

  7. सरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठाको जाँच गर्ने र कुनै समस्या देखिएमा रिपोर्ट गर्ने

  8. डेलिभर भए/नभएको जाच गर्ने र भुक्तानीहरू सङ्कलन गर्ने

  9. अर्डर स्लिप हेरेर वा स्मरण गरेर सही खाना र पेय अर्डरहरू लिने

  10. सरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठा जाँच गर्ने अनि कुनै समस्याहरू देखिएमा रिपोर्ट गर्ने

  11. सही खाना अर्डरहरू डेलिभर गर्न भान्साका कर्मचारीहरूसँग राम्रो सम्मन्ध कायम गर्ने


No such similar jobs are available at the moment