This Job Has expired
Waiter
Daal Bhat Kitchen

Apply Before:   2022 Nov 13

Vacancy : 4 people
Location : Lazimpat, Kathmandu, Bagmati Province
Salary :
NRs. 12,000.00 - 15,000.00 Monthly
Gender : No Preference
Education :
+2 / Intermediate Pass (Preferred)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Preferred)
Documents : Citizenship , CV

Technical Skills:

Knowledge about ingredients Communication Customer service Discipline Fluent English Problem Solving Location Knowledge

Personal Skills:

Good communication skills. Healthy & Fit, Athletes loyal, flexibility Time manage Skill Honest punctual in time hard working Polite Have knowledge to deal with costumers

Benefits:

Can be discussed in the interview Holiday according to company policy Freshers are encouraged to apply
Job Description
  1. ग्राहकहरूलाई राम्रोसंग स्वागत गर्ने अनि खानाको अर्डर लिने।

  2. खाना दिइसकेपछी ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्ने र सेवा प्रदान गर्ने

  3. खानाको अर्डर भान्साका कर्मचारीहरूले सही तरिकाले बनाएका छन् र ग्राहकहरूका लागि प्रस्तुत गर्न मिल्छ भनी सुनिश्चित गर्ने

  4. छिटो भन्दा छिटो ग्राहकलाई खानाप्रदान गर्ने

  5. सरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठाको जाँच गर्ने र कुनै समस्या देखिएमा रिपोर्ट गर्ने

  6. अर्डर स्लिप हेरेर वा स्मरण गरेर सही खाना र पेय अर्डरहरू लिने

  7. सही खाना अर्डरहरू डेलिभर गर्न भान्साका कर्मचारीहरूसँग राम्रो सम्मन्ध कायम गर्ने

  8. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने

  9. ग्राहकको लंच वा डिनर पछि टेबल सफा गर्ने


No such similar jobs are available at the moment