This Job Has expired
Mini Truck Driver
R.M. Power Pvt.Ltd.

Apply Before:   2026 Aug 28

Vacancy : 1 people
Location : New Baneshwor Area, Kathmandu, Bagmati Province
Salary :
Negotiable
Gender : Male
Education :
Can Read and Write (Preferred)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Preferred)
Documents : Citizenship , CV

Technical Skills:

Excellent communication skills Driving License Good Driving skills

Personal Skills:

Honest Learner Loyal and flexibility Hard working Keen attention to detail Calm mind in a stressful environment
Job Description

मुख्य जिम्मेवारीहरू:

  1. कम्पनीको आवश्यकताअनुसार ISUZU/SML ट्रक सुरक्षित र जिम्मेवारीपूर्वक सञ्चालन तथा चलाउने।

  2. रामेछाप, सिन्धुपाल्चोक, रसुवा, लमजुङ लगायत कम्पनीले तोकेका अन्य स्थानहरूमा आवश्यकतानुसार यात्रा गर्ने।

  3. सामान, सामग्री, उपकरण तथा आपूर्तिहरू तोकिएको स्थानमा सुरक्षित रूपमा ढुवानी गर्ने।

  4. प्रत्येक यात्राअघि र पछि सवारी साधनको नियमित निरीक्षण तथा आधारभूत मर्मतसम्भार जाँच गर्ने।

  5. सामानको लोडिङ, अनलोडिङ तथा सुरक्षित व्यवस्थापन गरी क्षति वा नोक्सानी हुन नदिने।

  6. ट्राफिक नियम, सडक सुरक्षा तथा कम्पनीका ड्राइभिङसम्बन्धी नीतिहरू पूर्ण रूपमा पालना गर्ने।

  7. यात्रा, इन्धन खपत, डेलिभरी तथा सवारीसाधनसम्बन्धी विवरणहरू व्यवस्थित रूपमा अभिलेख राख्ने।

  8. सवारीसाधनमा बिग्रिएको अवस्था, दुर्घटना, क्षति वा अन्य समस्या आएमा तुरुन्त व्यवस्थापनलाई जानकारी गराउने।

    Note:

    Duty Hour: 9AM - 5PM


No such similar jobs are available at the moment