This Job Has expired
Tandoori Cook
सिलौटा Fusion चुलो

Apply Before:   2025 Dec 24

Vacancy : 1 people
Location : Bagdole, Lalitpur, Bagmati Province
Salary :
NRs. 22,000.00 Monthly
Gender : No Preference
Education :
Can Read and Write (Required)
Job Level : Mid Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Required)
Documents : Citizenship , CV

Technical Skills:

Tandoori cook Cook tandoori items according to menu

Benefits:

Competitive salary based on experience Fooding and Lodging will be provided
Job Description
  1. तन्दूर चुल्हो प्रयोग गरेर विविध प्रकारका तन्दूरी परिकारहरू (चिकेन, कबाब, टिक्का आदि) तयारी र पकाउने।

  2. नान, रोटी, कुल्चा लगायतका तन्दूरी रोटीहरू बनाउन सक्ने।

  3. मसलाहरू सही अनुपातमा मिलाएर म्यारिनेशन गर्न सक्षम हुनु।

  4. खाना पकाउँदा स्वच्छता, सुरक्षा र भान्साको हाइजिन मानकहरू पालन गर्ने।

  5. अर्डर अनुसार समयमै परिकार तयारी गरी छिटो र प्रभावकारी रुपमा सेवा दिन सक्ने।

  6. तन्दूरको तापमान व्यवस्थापन गरी परिकारलाई सही रूपमा पकाउने।

  7. भान्साका उपकरण, तन्दूर र कार्यस्थल सफा राख्ने जिम्मेवारी वहन गर्ने।

  8. आवश्यक खाद्य सामग्रीको स्टक जाँच गर्ने र कम भयो भने सूचित गर्ने।


No such similar jobs are available at the moment