Vacancy | : | 1 people |
Location | : | Bouddha, Kathmandu, Bagmati Province |
Salary | : | NRs. 15,000.00 - 20,000.00 Monthly |
Gender | : | Female |
Education | : |
Can Read and Write (Required)
|
Job Level | : | Mid Level |
Job Type | : | Full Time |
Shift | : | Regular |
Work Experience
| : |
2 Years (Preferred)
|
Documents | : | Citizenship |
Technical Skills:
Customer Service Management Skills Problem Finding & Solving शहनशील मेहेनती अनुशाशित सरसफाईPersonal Skills:
Time manage Skill Good CommunicationBenefits:
Will be Discussed in the Interview Holiday according to company policyग्राहकहरुको लागी नयाँ डिजाइन विकास गर्ने वा कपडाहरूको लागि अवस्थित डिजाइन प्रतिलिपि गर्ने
ग्राहकहरूको लागि उनिहरुको विशिष्टता, आवश्यकता र प्राथमिकताहरूमा आधारित कपडाहरू निर्माण, परिवर्तन, मर्मत, वा परिमार्जन गर्न जिम्मेवारि लिने
ग्राहकको मापन, निर्देशन र प्राथमिकताहरूको रेकर्ड राख्ने
ग्राहकका फाटेका ,सागुरो भएका कपडाहरू मर्मत गर्ने
कपडा सिलाउदा कुनै पनि गल्ति नहोस भनेर ग्राहकहरूको कपडाको मापन सुरक्षित राख्ने
ग्राहकहरूसँग डिजाइन, परिवर्तन, वा मर्मत आवश्यकताहरू छलफल गर्ने र सेवाप्रदान गर्ने