This Job Has expired
Tailor
RS Boutique

Apply Before:   2025 Aug 20

Vacancy : 1 people
Location : Gongabu Area, Tokha, Bagmati Province
Salary :
NRs. 18,000.00 - 25,000.00 Monthly
Age :
Above 25
Gender : Female
Education :
+2 / Intermediate Pass (Required)
Job Level : Mid Level
Job Type : Freelancing
Shift : Day
Work Experience
:
2 Years (Required)
Documents : CV

Personal Skills:

Hardworking
Job Description
  1. ग्राहकहरुको लागी नयाँ डिजाइन विकास गर्ने वा कपडाहरूको लागि अवस्थित डिजाइन प्रतिलिपि गर्ने

  2. ग्राहकहरूको लागि उनिहरुको विशिष्टता, आवश्यकता र प्राथमिकताहरूमा आधारित कपडाहरू निर्माण, परिवर्तन, मर्मत, वा परिमार्जन गर्न जिम्मेवारि लिने

  3. ग्राहकको मापन, निर्देशन र प्राथमिकताहरूको रेकर्ड राख्ने

  4. ग्राहकका फाटेका ,सागुरो भएका कपडाहरू मर्मत गर्ने

  5. कपडा सिलाउदा कुनै पनि गल्ति नहोस भनेर ग्राहकहरूको कपडाको मापन सुरक्षित राख्ने

  6. ग्राहकहरूसँग डिजाइन, परिवर्तन, वा मर्मत आवश्यकताहरू छलफल गर्ने र सेवाप्रदान गर्ने


No such similar jobs are available at the moment