Vacancy | : | 1 people |
Location | : | Boudha Area, Kathmandu, Bagmati Province |
Salary | : | Negotiable |
Gender | : | No Preference |
Education | : |
S.L.C/ S.E.E Pass (Required)
|
Job Level | : | Mid Level |
Job Type | : | Full Time |
Shift | : | Day |
Work Experience
| : |
2 Years (Required)
|
Documents | : | Citizenship , CV |
Technical Skills:
Tailoring knowledge of electrical tailor machine StitchingPersonal Skills:
Hard working Learner HonestWork Standards:
Business Support Putting together machine parts Public relation and customers relation Be aware of safety issues Hardworkingबच्चा हरुको कपडा सिलाउनु पर्ने
डबल त्रिपल लेएर को कपडा सिलाउनु पर्ने
दिजाइनर कपडा सिलाउनु पर्ने
ग्राहकहरुको लागी नयाँ डिजाइन विकास गर्ने वा कपडाहरूको लागि अवस्थित डिजाइन प्रतिलिपि गर्ने
ग्राहकहरूको लागि उनिहरुको विशिष्टता, आवश्यकता र प्राथमिकताहरूमा आधारित कपडाहरू निर्माण, परिवर्तन, मर्मत, वा परिमार्जन गर्न जिम्मेवारि लिने
ग्राहकको मापन, निर्देशन र प्राथमिकताहरूको रेकर्ड राख्ने
ग्राहकका फाटेका ,सागुरो भएका कपडाहरू मर्मत गर्ने
कपडा सिलाउदा कुनै पनि गल्ति नहोस भनेर ग्राहकहरूको कपडाको मापन सुरक्षित राख्ने
ग्राहकहरूसँग डिजाइन, परिवर्तन, वा मर्मत आवश्यकताहरू छलफल गर्ने र सेवाप्रदान गर्ने