This Job Has expired
Tailor
Savya The Boutique

Apply Before:   2024 Jun 10

Vacancy : 1 people
Location : Gangabhu, Kathmandu, Bagmati Province
Salary :
Negotiable
Gender : Female
Education :
Can Read and Write (Required)
Job Level : Mid Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Required)
Documents : Citizenship , CV

Technical Skills:

Proven experience working as a tailor The ability to use a sewing machine

Personal Skills:

Attractive Honest Polite Loyal and flexibility Good Communication

Required Knowledge:

Outstanding sewing skills
Job Description
  1. ग्राहकहरुको लागी नयाँ डिजाइन विकास गर्ने वा कपडाहरूको लागि अवस्थित डिजाइन प्रतिलिपि गर्ने

  2. ग्राहकहरूको लागि उनिहरुको विशिष्टता, आवश्यकता र प्राथमिकताहरूमा आधारित कपडाहरू निर्माण, परिवर्तन, मर्मत, वा परिमार्जन गर्न जिम्मेवारि लिने

  3. ग्राहकको मापन, निर्देशन र प्राथमिकताहरूको रेकर्ड राख्ने

  4. ग्राहकका फाटेका ,सागुरो भएका कपडाहरू मर्मत गर्ने

  5. कपडा सिलाउदा कुनै पनि गल्ति नहोस भनेर ग्राहकहरूको कपडाको मापन सुरक्षित राख्ने

  6. ग्राहकहरूसँग डिजाइन, परिवर्तन, वा मर्मत आवश्यकताहरू छलफल गर्ने र सेवाप्रदान गर्ने


No such similar jobs are available at the moment