This Job Has expired
Sweets maker
Kaavya Foods

Apply Before:   2025 Aug 21

Vacancy : 1 people
Location : Milan Chowk, Budhanilakantha, Bagmati Province
Salary :
NRs. 40,000.00 - 60,000.00 Monthly
Gender : Male
Education :
Cannot Read and Write (Required)
Job Level : Mid Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
3 Years (Required)
Documents : Citizenship , CV

Technical Skills:

Excellent communication skills Ability to handle multiple task Strong task and time management abilities Having a high level of accuracy of work Interpersonal and teamworking skills Maintaining Cleaniness

Required Knowledge:

Must have long term commitment for the work Knowledge about all sweet items

Benefits:

Accommodation Facility Competitive salary based on experience Opportunity of career developing food will be provided
Job Description
  1. विभिन्न प्रकारका परम्परागत र आधुनिक मिठाई बनाउन सक्ने क्षमता हुनु ।

  2. दूध, चिनी, घ्यू, मसला आदि सामग्रीको सही मात्रामा प्रयोग गर्ने ज्ञान हुनु ।

  3. मिठाई पकाउने, सजाउने र प्याक गर्ने तालिम तथा अनुभव हुनु ।

  4. सफाइ र स्वच्छताको मापदण्ड पालन गर्ने ।

  5. सामग्रीको गुणस्तर जाँच र भण्डारणको जिम्मेवारी लिनु ।

  6. काम समयमै सम्पन्न गर्न समय व्यवस्थापन गर्न सक्ने ।

  7. टोलीमा मिलेर काम गर्न सक्ने र आवश्यक पर्दा सहकर्मीलाई सहयोग गर्ने ।

  8. ग्राहकको माग अनुसार स्वाद र प्रकारमा परिवर्तन गर्न सक्ने ।

    नोट:

    कार्य समय : बिहान ६ बजे देखि साँझ ६ बजे सम्म

    सुविधा : खानेबस्ने सुविधा


No such similar jobs are available at the moment