विस्तृत जानकारीको लागि सम्पर्क :
श्री सहिद स्मृति आवासीय माध्यमिक विद्यालय पोखरा-१४, कास्की सम्पर्क नं. ९८४६१४७६३६, ९८४६९२४२५७
Vacancy | : | 1 people |
Location | : | |
Salary | : | Negotiable |
Gender | : | No Preference |
Education | : |
S.L.C/ S.E.E Pass (Required)
|
Job Level | : | Entry Level |
Job Type | : | Full Time |
Shift | : | Regular |
Work Experience
| : |
Not Required
|
श्री सहिद स्मृति आवासीय माध्यमिक विद्यालय पोखरा १४, कास्कीका लागि निम्न लिखित रिक्त पदमा यस विद्यालय व्यवस्थापन समितिको मिति २०८१ श्रावण १६ गते र भाद्र ११ गतेको निर्णय अनुसार करार सेवामा क्रमश लेखा तथा प्रशासन सहायक र स्टोरकिपर नियुक्ति गर्न आवश्यक भएकोले योग्यता पुगेका नेपाली नागरिकले यही अशोज ८ गते अपरान्ह ४ बजे भित्र आफ्ना सम्पूर्ण शैक्षिक प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र सहित अन्य आवश्यक कागजातका प्रतिलिपि संलग्न गरी आफ्नै हस्ताक्षरमा दरखास्त लेखी यस विद्यालयमा बुझाउन अनुरोध छ ।
पद: स्टोरकिपर
सङ्ख्या: १
न्यूनतम शैक्षिक योग्यता: एसइइ वा सो सरह
तलब सुविधा: आपसी समझदारीमा
परीक्षा दस्तुर १०००/-
परीक्षा किसिम : लिखित, अन्तरवार्ता र प्रयोगात्मक कक्षा
सम्पर्क मिति २०८१ साल अशोज ८ गते
उमेर हद: दरखास्त बुझाउने अन्तिम मिति सम्ममा १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ ।
परीक्षा दस्तुर वापतको रकम राष्ट्रिय वाणीज्य बैंकको अमरसिंह चोकको विद्यालयको नाममा रहेको खाता नं ३४८०१०००१०७१३००१ मा जम्मा गरेको सक्कल भौचर वा अनलाईन पेमेन्ट भौचर निवेदन सहित संलग्न गर्नुपर्नेछ ।
निवेदन तथा कागजपत्र विद्यालयमा नै आएर बुझाउनुपर्नेछ ।
मोटरसाइकल चलाउने अनुमतिपत्र अनिवार्य हुनुपर्नेछ ।
यो आवासीय विद्यालय भएकाले नियुक्ति हुने कर्मचारी अनिवार्य छात्रावासमा बसेर जिम्मेवारी बहन गर्नुपर्नेछ ।