Vacancy | : | 1 people |
Location | : | Bhaisepati, Lalitpur, Bagmati Province |
Salary | : | NRs. 18,000.00 - 20,000.00 Monthly |
Gender | : | Male |
Education | : |
+2 / Intermediate Pass (Required)
|
Job Level | : | Mid Level |
Job Type | : | Full Time |
Shift | : | Regular |
Work Experience
| : |
1 Years (Required)
|
Require Two Wheeler | : | Yes |
Documents | : | Citizenship , CV |
Technical Skills:
Customer Service Management Skills Sales Knowledge Must have Computer Knowledge Responsible for stock rotation Issue materials only in required quantitiesPersonal Skills:
loyal, flexibility Presentable Honest Time manage Skill Good CommunicationRequired Knowledge:
Excellent written and verbal communication skills Flexibility Responsible for labeling and returning supplies Well presented and professional1.बिक्रीको रेकर्ड राख्ने र त्यही अनुसार स्टोरमा सकेको सामानलाई फेरी ल्याएर भण्डार गर्ने।
2.व्यवस्थापन र स्टोर कर्मचारीको प्रशिक्षण गर्ने ।
3.नयाँ समानहरू र विशेष उत्पादनहरूको लागि प्रचार अभियानहरू योजना बनाउने ।
4.पसल सफा र व्यवस्थित राखिएको छ कि नोई भनेर सुनिश्चित गर्ने ।
5.कर्मचारी र ग्राहकहरु बीच कुनै पनि विरोध भएमा समाल्न सक्ने ।
6.खुद्रा बिक्रमा पूर्व अनुभव र अधिमान्य रूपमा व्यवस्थापन स्थितिमा, फाइदाजनक बनाउने ।
7.राम्ररी पढ्न र लेख्न्न आउनु पर्ने ।
8.समयमा आउने स्टोरे को सबै सामान व्यवस्थित तरिकाले छ कि छैन भनेर हेर्ने ।
9.ग्राहकहरु संग राम्ररी बोलेर र व्यावसायिक रुपमा स्टोरेलाइ राम्रोसँग प्रस्तुत गर्ने ।