This Job Has expired
Social Media Handler
Riaan Trading Company Pvt.Ltd

Apply Before:   2026 May 04

Vacancy : 1 people
Location : Hattigaunda, Budhanilakantha, Bagmati Province
Salary :
Negotiable
Gender : Female
Education :
+2 / Intermediate Pass (Preferred)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Preferred)
Documents : Citizenship , CV

Technical Skills:

Customer Service Management Skills Knowledge Of Social Media Social media management Excellent communication skills Good command in both english and nepali Social Media Marketing

Personal Skills:

Honest Learner Good and positive thinking Loyal and flexibility Hard working

Required Knowledge:

Knowledge about social media

Benefits:

Competitive salary based on experience
Job Description
  1. कम्पनीको सोसल मिडिया प्लेटफर्म (Facebook, Instagram, TikTok आदि) व्यवस्थापन गर्ने

  2. स्किनकेयर तथा छाला स्वास्थ्यसम्बन्धी कन्टेन्ट तयार गर्ने र नियमित पोस्ट गर्ने

  3. ग्राहकका कमेन्ट, म्यासेज र इन्क्वायरीहरूमा छिटो र पेशागत रूपमा जवाफ दिने

  4. अर्डर लिने, पुष्टि गर्ने र सम्बन्धित टिमसँग समन्वय गर्ने

  5. नयाँ अफर, डिस्काउन्ट तथा प्रमोसनहरू सोसल मिडियामार्फत प्रचार गर्ने

  6. फोलोअर्ससँग इन्गेजमेन्ट बढाउने (reply, story, reel आदि प्रयोग गरेर)

  7. कन्टेन्ट प्लानिङ र क्यालेन्डर अनुसार काम गर्ने

  8. सोसल मिडिया इनसाइट/रिपोर्ट तयार गर्ने र सुधारका उपायहरू सुझाउने

  9. स्किनकेयर सम्बन्धी सामान्य ज्ञान राखेर ग्राहकलाई सही जानकारी दिने

  10. स्किन हेल्थ केयर क्षेत्रमा रुचि भएको हुनुपर्ने

  11. कम्तीमा १ वर्ष सोसल मिडिया ह्यान्डलिङको अनुभव भएको

  12. फोन कल तथा म्यासेज ह्यान्डल गर्न सक्ने

  13. अर्डर व्यवस्थापनसम्बन्धी ज्ञान भएको

  14. राम्रो अंग्रेजी भाषाको ज्ञान (पढ्न, लेख्न र बोल्न सक्ने)

  15. राम्रो कम्युनिकेशन तथा कस्टमर ह्यान्डलिङ सीप भएको

नोट: कार्य समय बिहान ९:३० बजे देखि साँझ ५:३० बजेसम्म हुनेछ।


No such similar jobs are available at the moment