This Job Has expired
Shop Boy
United Traders

Apply Before:   2025 Jun 17

Vacancy : 1 people
Location : Satdoboto, Lalitpur, Bagmati Province
Salary :
Negotiable
Gender : No Preference
Education :
S.L.C/ S.E.E Pass (Preferred)
Job Level : Mid Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Preferred)
Documents : CV

Technical Skills:

Strong task and time management abilities Ability to communicate verbally with customers Ability to work under pressure Having a high level of accuracy of work Ability to handle multiple task Excellent communication skills

Personal Skills:

Hard working Learner Honest Good and positive thinking Keen attention to detail

Work Standards:

Scheduling

Required Knowledge:

Customer service knowledge

Benefits:

Salary is negotiable Salary will be discussed in interview As per company rule
Job Description

१. ग्राहकहरूलाई सहयोग पुर्‍याउने – सामान छान्न, जानकारी दिन र किनमेलमा सहायता गर्न

२. पसल सफा राख्ने – दैनिक सरसफाई गर्ने र सामानहरू राम्रोसँग मिलाएर राख्न

३. स्टक जाँच गर्ने – सामानहरू कति बाँकी छन् भन्ने निगरानी राख्न

४. सामानहरू मिलाउने र साङ्गठित गर्ने – शोकेस, र्याक, वा गोदाममा मिलाउन

५. बिलिङ्गमा सहायता गर्ने – ग्राहकलाई बिल दिनु वा क्यास काउन्टरमा सहयोग गर्न

६. सामान प्याक गर्ने – ग्राहकले किनेका सामग्रीहरू व्यवस्थित रूपमा प्याक गर्न

७. नयाँ स्टक सजाउने – नयाँ सामान आएपछि पसलमा राख्ने र सजाउन

८. सामान डेलिभरीमा सहयोग गर्ने – आवश्यक परेमा सामान ग्राहकको गाडी वा डेलिभरीको लागि तयार पार्न

९. ग्राहकको गुनासो सुन्ने र समाधान गर्न सहयोग गर्न

१०. म्यानेजर वा पसल मालिकको निर्देशन अनुसार कार्य गर्न

११. पसल खुल्दा र बन्द गर्दा तयारीमा सहयोग गर्न

१२. आवश्यक परे अन्य सामान्य कार्यहरू (जस्तै: पानी ल्याउने, पङ्क्ति व्यवस्थापन) गर्न

नोट : "पसलमा बसेर सामान मिलाउने, लोड अनलोड गर्ने।"


No such similar jobs are available at the moment