Vacancy | : | 1 people |
Location | : | Resham Kothi Area, Birgunj, Madhesh Province |
Salary | : | Negotiable |
Gender | : | Male |
Education | : |
+2 / Intermediate Pass (Preferred)
|
Job Level | : | Mid Level |
Job Type | : | Full Time |
Shift | : | Regular |
Work Experience
| : |
2 Years (Preferred)
|
Documents | : | Citizenship , CV |
Technical Skills:
Communication Flexible Ability to work under pressure Strong task and time management abilities willing to travel across NepalPersonal Skills:
Honest Loyal and flexibility Polite Diploma in Mechanical and Electrical engineering Good Communication Good handling skills to the peopleBenefits:
Holiday according to company policy Will be Discussed in the Interview As per company policyमर्मत पुस्तिकाहरू पद्नुपर्ने र अन्य पेशेवरहरूसँग सम्पर्क राख्नुपर्ने
प्रभावकारी सिफारिसहरू बनाउन परीक्षणहरू गर्ने
आपूर्तिकर्ता र ग्राहकहरु संग कुराकानी गर्ने
आफ्नो क्षेत्रमा भएको प्रगतिको बारेमा जानकारी राख्दै र आवश्यकता अनुसार कार्यशालाहरूमा भाग लिनुपर्ने
निरीक्षण, विश्लेषण, र समस्या निवारण प्रणाली र उपकरणहरूसम्ब्धी जानकारी राख्नुपर्ने
इलेक्ट्रिकल र मेकानिकल इन्जिनियरिङमा डिप्लोमा गरेकालाई प्राथमिकता दिइनेछ
आवश्यक पर्दा नेपालभर यात्रा गर्नु पर्ने हुनसक्छ
नेपालभर यात्रा गर्न आवश्यक परेको खण्डमा कम्पनीले यात्रा भत्ता र बस्ने भत्ता उपलब्ध गराउनेछ