This Job Has expired
Senior waiter
Hotel Sujata Palace Malangawa

Apply Before:   2026 May 03

Vacancy : 1 people
Location : Sarlahi, Madhesh Province
Salary :
NRs. 20,000.00 - 25,000.00 Monthly
Gender : Male
Education :
+2 / Intermediate Pass (Preferred)
Job Level : Mid Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Preferred)
Documents : Citizenship , CV

Technical Skills:

Customer Service Management Skills Ability to work under pressure Team Working Management skill Excellent communication skills Ability to handle multiple task Ability to communicate verbally with customers

Personal Skills:

Honest Learner Harmony Good and positive thinking Loyal and flexibility Hard working Calm mind in a stressful environment

Work Standards:

Keen sense of cleanliness Loyal and flexibility Taking customer feedback Punctuality Ability to work in a team

Required Knowledge:

Must have knowledge about kitchen item Knowledge about greeting knowledge about serving guest

Benefits:

Food and accomodation
Job Description

ग्राहकहरूलाई राम्रोसंग स्वागत गर्ने अनि खानाको अर्डर लिने।

  1. खाना दिइसकेपछी ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्ने र सेवा प्रदान गर्ने

  2. खानाको अर्डर भान्साका कर्मचारीहरूले सही तरिकाले बनाएका छन् र ग्राहकहरूका लागि प्रस्तुत गर्न मिल्छ भनी सुनिश्चित गर्ने

  3. छिटो भन्दा छिटो ग्राहकलाई खानाप्रदान गर्ने

  4. सरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठाको जाँच गर्ने र कुनै समस्या देखिएमा रिपोर्ट गर्ने

  5. डेलिभर भए/नभएको जाच गर्ने र भुक्तानीहरू सङ्कलन गर्ने

  6. अर्डर स्लिप हेरेर वा स्मरण गरेर सही खाना र पेय अर्डरहरू लिने

  7. सरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठा जाँच गर्ने अनि कुनै समस्याहरू देखिएमा रिपोर्ट गर्ने

  8. सही खाना अर्डरहरू डेलिभर गर्न भान्साका कर्मचारीहरूसँग राम्रो सम्मन्ध कायम गर्ने


No such similar jobs are available at the moment