Security Guard
Alice Company Pvt.Ltd

Apply Before:   2026 Nov 19

Vacancy : 2 people
Location : Pulchowk Gairidhara, Lalitpur, Bagmati Province
Salary :
NRs. 25,000.00 Monthly
Gender : Male
Education :
Can Read and Write (Required)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
2 Years (Preferred)
Documents : Citizenship , CV

Technical Skills:

Problem Solving and Conflict Resolution Ability to work under pressure Ability to think critically Having a high level of accuracy of work Team Working Physical Fitness and Stamina

Personal Skills:

Honest Loyal and flexibility Confident Be responsible Reliable Hard working Can work together Keen attention to detail Calm mind in a stressful environment

Required Knowledge:

Knowledge regarding duties of security guard

Benefits:

Transportation allowance Attractive Incentive Food and Accommodation SSF or Other Fund Dashain Tihar Bonus
Job Description

कामको विवरण:

  1. रेस्टुरेन्टमा आउने ग्राहक, कर्मचारी, आगन्तुक तथा सप्लायर्सहरूको आवतजावतमा निगरानी राख्ने र प्रवेश तथा बाहिरिने व्यवस्थापन गर्ने।

  2. रेस्टुरेन्ट परिसर, पार्किङ क्षेत्र तथा वरपरको स्थानको सुरक्षा र निगरानी गर्ने।

  3. ग्राहक तथा कर्मचारीहरूको गतिविधिमा ध्यान दिने र कुनै शंकास्पद गतिविधि देखिएमा तुरुन्त जानकारी गराउने।

  4. ग्राहकहरूको सवारीसाधन पार्किङ गर्न सहयोग गर्ने तथा पार्किङ क्षेत्र व्यवस्थित राख्ने।

  5. सुरक्षा सम्बन्धी समस्या, अनधिकृत प्रवेश तथा कुनै अप्रिय घटना हुन नदिन सतर्क रहने र आवश्यक परेमा व्यवस्थापनलाई जानकारी गराउने।

  6. रेस्टुरेन्ट परिसरमा अनुशासन कायम राख्ने र ग्राहक तथा कर्मचारीका लागि सुरक्षित वातावरण सुनिश्चित गर्ने।

  7. नियमित रूपमा रेस्टुरेन्ट परिसरको सुरक्षा जाँच गर्ने तथा आपतकालीन अवस्थामा व्यवस्थापनसँग समन्वय गर्ने।

विशेष जानकारी:

  • काम गर्ने समय: दैनिक १० घण्टा।

  • काम गर्ने दिन: हप्तामा ६ दिन।

  • सवारी चालक सीप: चारपाङ्ग्रे सवारीसाधन चलाउन जान्ने तथा वैध सवारी चालक अनुमतिपत्र (Driving Licence) भएकालाई प्राथमिकता दिइनेछ।


No such similar jobs are available at the moment