| Vacancy | : | 20 people |
| Location | : | Kathmandu And Birgunj, Kathmandu, Bagmati Province |
| Salary | : | Negotiable |
| Gender | : | No Preference |
| Education | : |
S.L.C/ S.E.E Pass (Required)
|
| Job Level | : | Entry Level |
| Job Type | : | Full Time |
| Shift | : | Regular |
Work Experience
| : |
1 Years (Preferred)
|
| Documents | : | Citizenship , CV |
Technical Skills:
Problem Solving and Conflict Resolution Ability to work under pressure Ability to think critically Having a high level of accuracy of work Team Working Physical Fitness and StaminaPersonal Skills:
Honest Hard working Calm mind in a stressful environment Good and positive thinking Learner LoyaltyBenefits:
Competitive salary based on experience Salary as per company standardप्राविधिक सीपहरु तथा ज्ञान:
राम्रो सँग कुराकानी गर्न सक्ने क्षमता र बलियो सिक्ने क्षमता भएको
व्यक्तिगत गुणहरू: इमानदार , वफादार, सामान्य लेखापढी गर्न सक्ने (नेपाली, अंग्रेजी तथा गणित)
सुरक्षाकर्मीको लागि आवश्यक ज्ञान र सीप सिक्न सक्ने
ग्राहकहरू र आगन्तुकहरूसँग राम्रो व्यवहार गर्ने र सुरक्षा गार्डको कर्तव्य बारे ज्ञान र सीप भएको हुनु पर्नेछ ।
कामको विवरण
ग्राहकको नीति निर्देशन तथा अपेक्षा अनुसार तोकिएको कार्य गर्न सक्ने
कम्पनीको नियम अनुसार कर्मचारी, अन्य व्यक्ति र सवारी साधनहरूको प्रवेश र प्रस्थान नियन्त्रण गर्न तथा लगत राख्ने
आफु कार्यरत स्थानको सजक रुपमा निगरानी गर्ने।
कम्पनीको सबै नियमहरू राम्रोसँग जानकारी राख्ने र लागु गर्ने।
अपराध वा दुर्घटना भएमा सम्बन्धित निकायलाई जानकारी तथा अवगत गराउने।
कुनै पनि शंकास्पद गतिविधिहरू भएमा सुपरभाइजरलाई जानकारी गराउने।
Note:
उमेर ४५ वर्ष ननाघेको हुनुपर्ने
उचाइ ५ फिट ५ इन्चभन्दा माथि हुनुपर्ने
सुरक्षा सेवाको अनुभवीलाई प्राथमिकता दिइनेछ।
कागजातहरू : नागरिकता अनि अनुभव सहितका प्रमाणपत्रहरू र फोटो २ प्रति
स्थान : काठमाडौँ उपत्यका भित्र / बाहिर, (काठमाडौं,वीरगञ्ज)
कम्पनीको नियम अनुसार तलब हुनेछ।
सम्पर्क नं. ०१ - ४५३५११७, ९८५११४७२१६ and [email protected]