| Vacancy | : | 1 people |
| Location | : | Thamel Area, Kathmandu, Bagmati Province |
| Salary | : | Negotiable |
| Gender | : | No Preference |
| Education | : |
Can Read and Write (Required)
|
| Job Level | : | Entry Level |
| Job Type | : | Full Time |
| Shift | : | Regular |
Work Experience
| : |
1 Years (Required)
|
| Documents | : | Citizenship , CV |
Technical Skills:
Problem Solving and Conflict Resolution Ability to work under pressure Ability to think critically Having a high level of accuracy of work Team Working Physical Fitness and StaminaPersonal Skills:
Honest Loyal and flexibility Confident Be responsible Reliable Hard working Can work together Keen attention to detail Calm mind in a stressful environmentRequired Knowledge:
Knowledge regarding duties of security guardBenefits:
Competitive salary based on experienceअपराधिक कार्य हुन नदिन र वातावरण सुरक्षित राख्न कम्पनीको परिसरमा नियमित रूपमा गतिविधिहरू निगरानी गर्ने
प्रोटोकल अनुसार कर्मचारी,अन्य वक्ति र सवारी साधनहरूको प्रवेश र प्रस्थान नियन्त्रण गर्ने
कुनै पनि अवरोध वा गैरकानूनी गतिविधिहरूको लागि निगरानी गर्न निगरानी क्यामेराहरू प्रती ध्यान दिने
कम्पनीको सबै नियमहरू राम्रोसँग पालना गर्ने
कम्पनीबाट नचिनेको वा अनावश्यक व्यक्तिहरूलाई हटाउने ।
अपराध भएमा वा दुर्घटना भएमा सम्बन्धित निकायलाई सम्पर्क गर्ने
कुनै पनि शंकास्पद गतिविधिहरू भएमा सुपरभाइजरलाई जानकारी गराउने
तोकिएको सबै नियमहरू राम्रोसँग पालना गर्ने
नोट:
● कार्य अवधि: दैनिक ७ घण्टा।
● बिहान ९ बजेदेखि राति ११ बजेसम्मको सिफ्टमा आवश्यकता अनुसार काम गर्न सक्नुपर्ने।