| Vacancy | : | 30 people |
| Location | : | Baluwatar, Kathmandu, Bagmati Province |
| Salary | : | Negotiable |
| Gender | : | No Preference |
| Education | : |
S.L.C/ S.E.E Pass (Required)
|
| Job Level | : | Entry Level |
| Job Type | : | Full Time |
| Shift | : | Regular |
Work Experience
| : |
1 Years (Preferred)
|
| Documents | : | Citizenship , CV |
Technical Skills:
Excellent communication skills Strong learning abilityPersonal Skills:
Honest Learner Loyal and flexibility Good and positive thinking Hard working Calm mind in a stressful environmentBenefits:
Competitive salary based on experience Salary as per company standardप्राविधिक सीपहरु तथा ज्ञान:
राम्रो सँग कुराकानी गर्न सक्ने क्षमता, उत्कृष्ट संचार कौशल ,बलियो सिक्ने क्षमता हुने
व्यक्तिगत गुणहरू: इमानदार , वफादार, सामान्य लेखापढी गर्न सक्ने (नेपाली, अंग्रेजी तथा गणित)
सुरक्षाकर्मीको लागि आवश्यक ज्ञान र सीप सिक्न तत्पर
ग्राहकहरू र आगन्तुकहरूसँग राम्रो व्यवहार गर्ने र सुरक्षा गार्डको कर्तव्य बारे ज्ञान र सीप भएको हुनु पर्नेछ ।
कामको विवरण
ग्राहकको नीति निर्देशन तथा अपेक्षा अनुसार तोकिएको कार्य गर्ने।
कम्पनीको नियम अनुसार कर्मचारी, अन्य व्यक्ति र सवारी साधनहरूको प्रवेश र प्रस्थान नियन्त्रण गर्ने
आफु कार्यरत स्थानको सजक रुपमा निगरानी गर्ने।
कम्पनीको सबै नियमहरू राम्रोसँग जानकारी राख्ने र लागु गर्ने।
अपराध भएमा वा दुर्घटना भएमा सम्बन्धित निकायलाई जानकारी तथा अवगत गराउने।
कुनै पनि शंकास्पद गतिविधिहरू भएमा सुपरभाइजरलाई जानकारी गराउने।
तोकिएको सबै नियमहरू राम्रोसँग बुझ्ने, पालना गर्ने, गराउन लगाउने तथा गर्ने
Note:
उमेर ४५ वर्ष ननाघेको हुनुपर्ने
उचाइ ५ फिट ५ इन्चभन्दा माथि हुनुपर्ने
सुरक्षा सेवाको अनुभवीलाई प्राथमिकता दिइनेछ।
कागजातहरू : नागरिकता अनि अनुभव सहितका प्रमाणपत्रहरू र फोटो २ प्रति
स्थान : काठमाडौँ उपत्यका भित्र / बाहिर, (काठमाडौं,वीरगञ्ज)
कम्पनीको नियम अनुसार तलब हुनेछ।
सम्पर्क नं. ०१ - ४५३५११७, ९८५११४७२१६ and [email protected]