| Vacancy | : | 30 people |
| Location | : | Baluwatar, Kathmandu, Bagmati Province |
| Salary | : | Negotiable |
| Gender | : | No Preference |
| Education | : |
S.L.C/ S.E.E Pass (Required)
|
| Job Level | : | Entry Level |
| Job Type | : | Full Time |
| Shift | : | Regular |
Work Experience
| : |
1 Years (Required)
|
| Documents | : | Citizenship , CV |
Technical Skills:
Communication Skills Excellent communication skills Strong learning abilityPersonal Skills:
Honest Loyal and flexibility Hard working LearnerWork Standards:
Physically and Mentally Fit Flexibility and willingness to work in shifts Loyal and flexibilityRequired Knowledge:
Maintain good behavior to customers and visitors have knowledge about duties of a security guardBenefits:
Competitive salary based on experience Salary as per company standardप्राविधिक सीपहरु:
रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता, उत्कृष्ट संचार कौशलबलियो सिक्ने क्षमता
व्यक्तिगत गुणहरू:
इमानदारवफादार, सिक्न इच्छुक
आवश्यक ज्ञान:
ग्राहकहरू र आगन्तुकहरूसँग राम्रो व्यवहार राख्ने र सुरक्षा गार्डको कर्तव्य बारे ज्ञान
कामको विवरण
ग्राहकको नीति निर्देशन तथा अपेक्षा अनुसार तोकिएको कार्य गर्ने।
कम्पनीको नियम अनुसार कर्मचारी, अन्य वक्ति र सवारी साधनहरूको प्रवेश र प्रस्थान नियन्त्रण गर्ने
आफु कार्यरत स्थानको सजक रुपमा निगरानी गर्ने।
कम्पनीको सबै नियमहरू राम्रोसँग जानकारी राख्ने र लागु गर्ने।
कम्पनीबाट नचिनेको वा अनावश्यक व्यक्तिहरूलाई हटाउने ।
अपराध भएमा वा दुर्घटना भएमा सम्बन्धित निकायलाई जानकारी तथा अवगत गराउने।
कुनै पनि शंकास्पद गतिविधिहरू भएमा सुपरभाइजरलाई जानकारी गराउने।
तोकिएको सबै नियमहरू राम्रोसँग पालना गर्ने।
Note:
कागजातहरू : नागरिकता र फोटो
स्थान : काठमाडौँ उपत्यका भित्र
कम्पनीको नियम अनुसार तलब हुनेछ।
सम्पर्क नं. ०१ - ४५३५११७, ९८४१६७१९१७