| Vacancy | : | 3 people |
| Location | : | Ghattekulo, Kathmandu, Bagmati Province |
| Salary | : | NRs. 22,000.00 Monthly |
| Gender | : | Male |
| Education | : |
Can Read and Write (Required)
|
| Job Level | : | Mid Level |
| Job Type | : | Full Time |
| Shift | : | Regular |
Work Experience
| : |
2 Years (Preferred)
|
| Documents | : | Citizenship , CV |
Technical Skills:
Safety Protocols Knowledge of Security Systems Strong and fitRequired Knowledge:
Legal and Safety Awareness Follow safety protocols Must have long term commitment for the workBenefits:
Competitive salary based on experience Lodging only availableअपराधिक कार्य हुन नदिन र वातावरण सुरक्षित राख्न कम्पनीको परिसरमा नियमित रूपमा गतिविधिहरू निगरानी गर्ने
प्रोटोकल अनुसार कर्मचारी,अन्य वक्ति र सवारी साधनहरूको प्रवेश र प्रस्थान नियन्त्रण गर्ने
कुनै पनि अवरोध वा गैरकानूनी गतिविधिहरूको लागि निगरानी गर्न निगरानी क्यामेराहरू प्रती ध्यान दिने
कम्पनीको सबै नियमहरू राम्रोसँग पालना गर्ने
कम्पनीबाट नचिनेको वा अनावश्यक व्यक्तिहरूलाई हटाउने ।
अपराध भएमा वा दुर्घटना भएमा सम्बन्धित निकायलाई सम्पर्क गर्ने
कुनै पनि शंकास्पद गतिविधिहरू भएमा सुपरभाइजरलाई जानकारी गराउने
तोकिएको सबै नियमहरू राम्रोसँग पालना गर्ने
नोट:
👉 सुविधा (Benefit): बस्न सुविधा मात्र छ।
👉 कामको समय (Duty Hour): १२ घण्टा ड्युटी।