This Job Has expired
Security Guard
श्री सिर्जना बहिरा आवासीय माध्यमिक विद्यालय

Apply Before:   2024 Dec 31

Vacancy : 1 people
Location :
Salary :
Negotiable
Gender : No Preference
Education :
S.L.C/ S.E.E Pass (Required)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
Not Required
Job Description

श्री सिर्जना बहिरा आवासीय माध्यमिक विद्यालय 

पहिलो पटक प्रकाशित २०८१/०९/०१

प्रस्तुत विषयमा यस विद्यालयको वि.व्य.स. को निर्णय बमोजिम विद्यालय छात्रबासमा आवासिय सुरक्षा गार्ड (निजी स्रोत) को आवश्यकता परेकाले मिति २०८१/०९/१५ गते भित्र तपसिलको योग्यता भएका महानुभावहरुले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।

विज्ञापन नम्बर: ०१/०८१/०८२

पद: : सुरक्षा गार्ड (आवासीय, निजी स्रोत)

सेवाको प्रकार: सेवा करार

तलब भत्ता: आपसी समझदारीमा

वाञ्छनीय योग्यता: कम्तीमा १० पास

छनोट प्रक्रिया: लिखित, मौखिक, प्रयोगात्मक भु.पू. आर्मी, पुलिसलाई प्राथमिकता दिइनेछ ।

संलग्न हुनुपर्ने कागजातहरु आवश्यक कागजातहरू

क) हस्तलिखित निवेदन

ख) नेपाली नागरिकताको प्रतिलिपि

ग) शैक्षिक योग्यताका प्रतिलिपि

घ) सम्बन्धित कार्य अनुभवको प्रमाणित कागजातहरु

सम्पर्क स्थान: सिर्जना बहिरा आवासीय मा.वि., पोखरा २६

सम्पर्क मिति: २०८१/०९/१६ गते


No such similar jobs are available at the moment