Vacancy | : | 2 people |
Location | : | Dhulikhel Area, Dhulikhel, Bagmati Province |
Salary | : | Negotiable |
Gender | : | No Preference |
Education | : |
Can Read and Write (Preferred)
|
Job Level | : | Mid Level |
Job Type | : | Full Time |
Shift | : | Regular |
Work Experience
| : |
1 Years (Preferred)
|
Technical Skills:
Communication Hard Working Flexible Security Strong task and time management abilitiesPersonal Skills:
Honest Loyal and flexibility Polite Good handling skills to the peopleBenefits:
Lodging and Fooding included Salary will be discussed in the interviewअपराधिक कार्य हुन नदिन र वातावरण सुरक्षित राख्न कम्पनीको परिसरमा नियमित रूपमा गतिविधिहरू निगरानी गर्ने
प्रोटोकल अनुसार कर्मचारी,अन्य वक्ति र सवारी साधनहरूको प्रवेश र प्रस्थान नियन्त्रण गर्ने
कुनै पनि अवरोध वा गैरकानूनी गतिविधिहरूको लागि निगरानी गर्न निगरानी क्यामेराहरू प्रती ध्यान दिने
कम्पनीको सबै नियमहरू राम्रोसँग पालना गर्ने
कम्पनीबाट नचिनेको वा अनावश्यक व्यक्तिहरूलाई हटाउने ।
अपराध भएमा वा दुर्घटना भएमा सम्बन्धित निकायलाई सम्पर्क गर्ने
कुनै पनि शंकास्पद गतिविधिहरू भएमा सुपरभाइजरलाई जानकारी गराउने
तोकिएको सबै नियमहरू राम्रोसँग पालना गर्ने