Vacancy | : | 4 people |
Location | : | Nagarkot Mandandeupur, Bhaktapur, Bagmati Province |
Salary | : | Negotiable |
Gender | : | Male |
Education | : |
+2 / Intermediate Pass (Preferred)
|
Job Level | : | Mid Level |
Job Type | : | Full Time |
Shift | : | Regular |
Work Experience
| : |
5 Years (Preferred)
|
Documents | : | Citizenship , CV |
Technical Skills:
Communication Patience FlexiblePersonal Skills:
Good Communication Loyal and flexibility Work under pressure and multitask Time Management Skill Should be able to cope with work pressure Communicate effectively with senior management Calm mind in a stressful environmentBenefits:
Loadging and Fooding Available Salary will be discussed in the interview As per company policyअपराधिक कार्य हुन नदिन र वातावरण सुरक्षित राख्न कम्पनीको परिसरमा नियमित रूपमा गतिविधिहरू निगरानी गर्ने
प्रोटोकल अनुसार कर्मचारी,अन्य वक्ति र सवारी साधनहरूको प्रवेश र प्रस्थान नियन्त्रण गर्ने
कुनै पनि अवरोध वा गैरकानूनी गतिविधिहरूको लागि निगरानी गर्न निगरानी क्यामेराहरू प्रती ध्यान दिने
कम्पनीको सबै नियमहरू राम्रोसँग पालना गर्ने
अपराध भएमा वा दुर्घटना भएमा सम्बन्धित निकायलाई सम्पर्क गर्ने
कुनै पनि शंकास्पद गतिविधिहरू भएमा सुपरभाइजरलाई जानकारी गराउने
तोकिएको सबै नियमहरू राम्रोसँग पालना गर्ने
अवकाश प्राप्त नेपाली सेना / सशस्त्र प्रहरीलाई प्राथमिकता दिईने छ।