Vacancy | : | 1 people |
Location | : | Mehpi, Kathmandu, Bagmati Province |
Salary | : | Negotiable |
Gender | : | Male |
Education | : |
Can Read and Write (Preferred)
|
Job Level | : | Mid Level |
Job Type | : | Full Time |
Shift | : | Regular |
Work Experience
| : |
1 Years (Preferred)
|
Documents | : | Citizenship , CV |
Technical Skills:
Communication Patience Flexible Security Reporting Strong task and time management abilitiesPersonal Skills:
Honest Empathy Loyal and flexibility Polite Good Communication Good handling skills to the peopleBenefits:
Will be Discussed in the Interview Holiday according to company policy As per Company Agreement Lodging Fooding Facilitiesअपराधिक कार्य हुन नदिन र वातावरण सुरक्षित राख्न कम्पनीको परिसरमा नियमित रूपमा गतिविधिहरू निगरानी गर्ने
प्रोटोकल अनुसार कर्मचारी,अन्य वक्ति र सवारी साधनहरूको प्रवेश र प्रस्थान नियन्त्रण गर्ने
कुनै पनि अवरोध वा गैरकानूनी गतिविधिहरूको लागि निगरानी गर्न निगरानी क्यामेराहरू प्रती ध्यान दिने
कम्पनीको सबै नियमहरू राम्रोसँग पालना गर्ने
कम्पनीबाट नचिनेको वा अनावश्यक व्यक्तिहरूलाई हटाउने ।
अपराध भएमा वा दुर्घटना भएमा सम्बन्धित निकायलाई सम्पर्क गर्ने
कुनै पनि शंकास्पद गतिविधिहरू भएमा सुपरभाइजरलाई जानकारी गराउने
तोकिएको सबै नियमहरू राम्रोसँग पालना गर्ने