Salesman
Multi Trade Concern Company

Apply Before:   2026 Sep 28

Vacancy : 1 people
Location : Imadole Area, Mahalaxmi, Bagmati Province
Salary :
NRs. 20,000.00 Monthly
Gender : No Preference
Education :
S.L.C/ S.E.E Pass (Required)
Job Level : Mid Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Required)
Documents : Citizenship , CV

Technical Skills:

Communication Empathy Management of time Confidence Problem solving knowledge Empathy and compassion Goal achievement Technical skills Product knowledge

Personal Skills:

Good Attitude Responsibility Polite & Good Manner Self-Discipline Proactiveness Hygenic Positive Attitude

Work Standards:

Flexibility Focusing

Required Knowledge:

Critical Thinking

Benefits:

Competitive salary based on experience Only Khaja
Job Description

मुख्य जिम्मेवारीहरू:

  1. ग्राहकको आवश्यकता अनुसार उपयुक्त उत्पादन प्रस्ताव गर्न

  2. मासिक, त्रैमासिक, वा वार्षिक बिक्री लक्ष्यहरू पूरा गर्नका लागि कडा मेहनत गर्न

  3. बिक्री लक्ष्यहरू पूरा गर्न निरन्तर प्रयास गर्न

  4. कम्पनीका उत्पादनहरूको बारेमा गहिरो ज्ञान राख्नुहोस् र ग्राहकलाई तिनीहरूको लाभ र विशेषताबारे भुझाउने

  5. दैनिक, साप्ताहिक, र मासिक बिक्री रिपोर्ट व्यवस्थापनलाई भुझाउने

  6. ग्राहकहरूको विवरण र बिक्री क्रियाकलापलाई ट्र्याक गर्न

  7. बजारको स्थिति र प्रतिस्पर्धीहरूको गतिविधि अनुगमन गर्न

  8. नयाँ बिक्री रणनीतिहरूको विकासमा सहयोग गर्न

  9. ग्राहकको समस्याहरूको समाधान गर्नुहोस् र तिनीहरूको मागलाई पूरा गर्ने प्रयास गर्न

  10. उत्कृष्ट ग्राहक सेवा प्रदान गरेर दीर्घकालीन सम्बन्ध स्थापना गर्न



No such similar jobs are available at the moment