| Vacancy | : | 1 people |
| Location | : | Kumaripati Area, Lalitpur, Bagmati Province |
| Salary | : | Negotiable |
| Gender | : | Male |
| Education | : |
+2 / Intermediate Pass (Preferred)
|
| Job Level | : | Entry Level |
| Job Type | : | Full Time |
| Shift | : | Morning |
Work Experience
| : |
1 Years (Required)
|
| Documents | : | CV |
Technical Skills:
Communication Management of time Empathy and compassion Goal achievement Technical skillsPersonal Skills:
Good Attitude Polite & Good Manner Self-Discipline Proactiveness Hygenic Positive AttitudeWork Standards:
Flexibility Focusing SchedulingRequired Knowledge:
Critical ThinkingBenefits:
Salary is negotiable Salary will be discussed in interview As per company rule food will be providedग्राहकको आवश्यकता अनुसार उपयुक्त उत्पादन प्रस्ताव गर्न
मासिक, त्रैमासिक, वा वार्षिक बिक्री लक्ष्यहरू पूरा गर्नका लागि कडा मेहनत गर्न
बिक्री लक्ष्यहरू पूरा गर्न निरन्तर प्रयास गर्न
कम्पनीका उत्पादनहरूको बारेमा गहिरो ज्ञान राख्नुहोस् र ग्राहकलाई तिनीहरूको लाभ र विशेषताबारे भुझाउने
दैनिक, साप्ताहिक, र मासिक बिक्री रिपोर्ट व्यवस्थापनलाई भुझाउने
ग्राहकहरूको विवरण र बिक्री क्रियाकलापलाई ट्र्याक गर्न
बजारको स्थिति र प्रतिस्पर्धीहरूको गतिविधि अनुगमन गर्न
नयाँ बिक्री रणनीतिहरूको विकासमा सहयोग गर्न
ग्राहकको समस्याहरूको समाधान गर्नुहोस् र तिनीहरूको मागलाई पूरा गर्ने प्रयास गर्न
उत्कृष्ट ग्राहक सेवा प्रदान गरेर दीर्घकालीन सम्बन्ध स्थापना गर्न
कार्य समय: बिहान १०:०० बजे देखि साँझ ७:०० बजे सम्म