Vacancy | : | 1 people |
Location | : | Newroad, Kathmandu, Bagmati Province |
Salary | : | Negotiable |
Gender | : | No Preference |
Education | : |
+2 / Intermediate Pass (Required)
|
Job Level | : | Entry Level |
Job Type | : | Full Time |
Shift | : | Regular |
Work Experience
| : |
2 Years (Required)
|
Require Two Wheeler | : | Yes |
Documents | : | Citizenship , CV |
Technical Skills:
Customer Service Management Skills Marketing Capability Sales and Marketing Management skill Organizational skills Strong learning abilityPersonal Skills:
Hard working Enthusiasm to develop your skills and knowledge Be responsible Customer Service OrientationWork Standards:
Scheduling Several years of professional Practical applications in the workplace Loyal and flexibilityRequired Knowledge:
Customer service knowledgeBenefits:
Salary is negotiable Salary will be discussed in interview As per company ruleग्राहकसँग सम्बन्ध बनाउने : गृह उपकरणहरूको बिक्रीमा ग्राहकसँग सम्बन्ध स्थापित र बनाए राख्ने
उत्पादनको जानकारी दिने : ग्राहकलाई विभिन्न गृह उपकरणहरूको विशेषताहरू, फाइदाहरू, र प्रयोग विधिहरूको बारेमा जानकारी दिने
बिक्री लक्ष्य प्राप्त गर्ने : बिक्री लक्ष्य हासिल गर्नका लागि योजनाबद्ध तरिकाले काम गर्ने
प्रचार र विक्री रणनीति बनाउने : बजारमा उत्पादनको प्रचार र बिक्री वृद्धिका लागि रणनीतिहरू
बिक्री प्रक्रियामा सहयोग गर्ने : ग्राहकलाई खरीद प्रक्रिया र पेमेंट प्रक्रियामा मद्दत गर्ने
बिक्री रिपोर्ट तयार गर्ने : दैनिक, साप्ताहिक, र मासिक बिक्री रिपोर्ट लेख्ने र व्यवस्थापनलाई जानकारी दिने
ग्राहक प्रतिक्रिया संकलन गर्ने : ग्राहकहरूको प्रतिक्रिया संकलन गरेर उत्पादनमा सुधारका लागि सुझाव दिने
सामग्री र स्टक व्यवस्थापन : गृह उपकरणहरूको स्टक र सामग्री व्यवस्थापन लेख्ने र सुनिश्चित गर्ने