Vacancy | : | 1 people |
Location | : | Maitidevi, Kathmandu, Bagmati Province |
Salary | : | Negotiable |
Gender | : | Male |
Education | : |
Can Read and Write (Required)
|
Job Level | : | Entry Level |
Job Type | : | Full Time |
Shift | : | Regular |
Work Experience
| : |
1 Years (Required)
|
Documents | : | Citizenship , CV |
Technical Skills:
Customer Service Management SkillsPersonal Skills:
Learner Honest HarmonyWork Standards:
Practical applications in the workplaceRequired Knowledge:
Customer service knowledgeBenefits:
food will be providedग्राहकको आवश्यकता अनुसार उपयुक्त उत्पादन प्रस्ताव गर्न
मासिक, त्रैमासिक, वा वार्षिक बिक्री लक्ष्यहरू पूरा गर्नका लागि कडा मेहनत गर्न
बिक्री लक्ष्यहरू पूरा गर्न निरन्तर प्रयास गर्न
कम्पनीका उत्पादनहरूको बारेमा गहिरो ज्ञान राख्नुहोस् र ग्राहकलाई तिनीहरूको लाभ र विशेषताबारे भुझाउने
दैनिक, साप्ताहिक, र मासिक बिक्री रिपोर्ट व्यवस्थापनलाई भुझाउने
ग्राहकहरूको विवरण र बिक्री क्रियाकलापलाई ट्र्याक गर्न
बजारको स्थिति र प्रतिस्पर्धीहरूको गतिविधि अनुगमन गर्न
नयाँ बिक्री रणनीतिहरूको विकासमा सहयोग गर्न
ग्राहकको समस्याहरूको समाधान गर्नुहोस् र तिनीहरूको मागलाई पूरा गर्ने प्रयास गर्न
उत्कृष्ट ग्राहक सेवा प्रदान गरेर दीर्घकालीन सम्बन्ध स्थापना गर्न
कार्य समय: बिहान १०:०० बजे देखि साँझ 8:०० बजे सम्म