This Job Has expired
Sales and Marketing Officer
Shivam Traders

Apply Before:   2026 Jun 15

Vacancy : 1 people
Location : Bhaktapur, Bhaktapur, Bagmati Province
Salary :
Negotiable
Gender : No Preference
Education :
+2 / Intermediate Pass (Preferred)
Job Level : Mid Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
Not Required
Documents : Citizenship , CV

Technical Skills:

sales skills Marketing Capability Sales Technique Sales and Marketing

Personal Skills:

Hard working Learner Honest Loyal and flexibility

Required Knowledge:

Knowledge about sales and marketing strategy

Benefits:

Competitive salary based on experience
Job Description
  1. डिलर तथा रिटेलरहरू मार्फत खाद्यान्न तथा FMCG उत्पादनहरूको बिक्री प्रवर्द्धन गर्ने (जस्तै प्रान, फुर्ती, धुनी साबुन, सगरमाथा केचअप आदि)।

  2. तोकिएको क्षेत्र (territory) भित्र नियमित रूपमा ग्राहक भेटघाट तथा बजार भ्रमण गर्ने।

  3. नयाँ डिलर तथा रिटेलरहरू पहिचान गरी कम्पनीको नेटवर्क विस्तार गर्ने।

  4. उत्पादनको उपलब्धता, स्टक र डिस्प्ले सुनिश्चित गर्ने (market visibility कायम राख्ने)।

  5. बिक्री लक्ष्य (sales target) पूरा गर्न रणनीति बनाउने र कार्यान्वयन गर्ने।

  6. ग्राहकको गुनासो समाधान गरी राम्रो व्यावसायिक सम्बन्ध कायम गर्ने।

  7. बजारको माग, प्रतिस्पर्धी कम्पनी र मूल्य सम्बन्धी जानकारी संकलन गर्ने।

  8. अर्डर संकलन गरी वितरण टोलीसँग समन्वय गर्ने।

  9. कम्पनीको ब्रान्ड प्रमोशन तथा मार्केटिङ गतिविधिमा सक्रिय रूपमा सहभागी हुने।

  10. दैनिक/साप्ताहिक बिक्री रिपोर्ट तयार गरी सम्बन्धित विभागलाई बुझाउने।

    नोट:

    कार्य समय: बिहान १०:०० बजेदेखि बेलुका ६:०० बजेसम्म

    सवारी साधन लाई प्राथमिकता दिइनेछ।


No such similar jobs are available at the moment