This Job Has expired
Sales And Marketing
Krishna Bhakta Enterprises

Apply Before:   2026 Jul 17

Vacancy : 2 people
Location : kathmandu, Kathmandu, Bagmati Province
Salary :
Negotiable
Gender : No Preference
Education :
+2 / Intermediate Pass (Preferred)
Job Level : Mid Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
4 Years (Preferred)
Documents : Citizenship , CV

Personal Skills:

Honest Learner Loyal and flexibility Hard working Keen attention to detail Calm mind in a stressful environment

Benefits:

Competitive salary based on experience
Job Description
  1. विभिन्न ब्यूटी पार्लर, सैलुन तथा कस्मेटिक पसलहरूमा गई कम्पनीका उत्पादनहरूको प्रचारप्रसार गर्ने

  2. कस्मेटिक तथा ब्युटी प्रोडक्टहरूको बिक्री तथा बजार विस्तार गर्ने

  3. नयाँ ग्राहक तथा व्यवसायिक साझेदारहरू खोज्ने र सम्बन्ध विकास गर्ने

  4. उत्पादनहरूको विशेषता, प्रयोग तथा फाइदाबारे ग्राहकलाई जानकारी दिने

  5. अर्डर संकलन गर्ने तथा ग्राहकको आवश्यकता अनुसार सेवा प्रदान गर्ने

  6. बजारको अवस्था, प्रतिस्पर्धी उत्पादन तथा ग्राहकको प्रतिक्रिया संकलन गर्ने

  7. बिक्री लक्ष्य पूरा गर्न आवश्यक योजना तथा गतिविधिहरू सञ्चालन गर्ने

  8. विद्यमान ग्राहकहरूसँग नियमित सम्पर्क तथा फलोअप गर्ने

  9. कम्पनीको ब्रान्ड प्रवर्द्धन तथा बजारमा उपस्थिती बढाउन सहयोग गर्ने

  10. दैनिक भ्रमण तथा बिक्री सम्बन्धी प्रतिवेदन तयार गरी व्यवस्थापनलाई बुझाउने

  11. टिमसँग समन्वय गरी प्रभावकारी रूपमा काम गर्ने

  12. व्यवस्थापनले तोकेका अन्य बिक्री तथा मार्केटिङ सम्बन्धी कार्यहरू गर्ने

नोट:

ब्यूटी पार्लर, सैलुन तथा कस्मेटिक बजारमा गई मार्केटिङ गर्न सक्ने हुनुपर्नेछ।

राम्रो सञ्चार तथा प्रस्तुतीकरण सीप भएको हुनुपर्नेछ।

कस्मेटिक तथा ब्युटी प्रोडक्ट सम्बन्धी ज्ञान भएकालाई प्राथमिकता दिइनेछ।

बाहिरी भ्रमण गरी बिक्री तथा मार्केटिङ कार्य गर्न इच्छुक हुनुपर्नेछ।

ड्युटी समय: बिहान १०:०० बजेदेखि बेलुका ५:०० बजेसम्म हुनेछ।

मान्य सवारी चालक अनुमतिपत्र (Driving License) अनिवार्य हुनुपर्नेछ।

आफ्नै सवारी साधन (बाइक/स्कुटर) भएको हुनुपर्नेछ।



No such similar jobs are available at the moment