This Job Has expired
Cashier
Annapurna Sweets and Fast Food Restaurant

Apply Before:   2026 Apr 30

Vacancy : 1 people
Location : Patan Dhokaa Area, Lalitpur, Bagmati Province
Salary :
Negotiable
Gender : Female
Education :
+2 / Intermediate Pass (Required)
Job Level : Mid Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
2 Years (Required)
Documents : Citizenship , CV

Technical Skills:

Customer Service Management Skills Team Working Knowledge of customer services Public speaking Excellent communication skills Cash Handling and Billing

Personal Skills:

Honest Learner Loyal and flexibility Good and positive thinking Hard working Calm mind in a stressful environment

Required Knowledge:

Knowledge about sales Knowledge about cashier

Benefits:

Competitive salary based on experience four time food
Job Description
  1. ग्राहकलाई स्वागत गरी मिठाईका विभिन्न प्रकारहरूको जानकारी दिने

  2. ग्राहकको रोजाइ अनुसार मिठाई देखाउने तथा बिक्रीमा सहयोग गर्ने

  3. अर्डर अनुसार मिठाई तौल्ने, प्याकिङ गर्ने र सफा तरिकाले प्रस्तुत गर्ने

  4. बिलिङ प्रणाली/क्यास मेसिन प्रयोग गरी सही बिल तयार गर्ने

  5. नगद, कार्ड तथा डिजिटल भुक्तानीहरू सुरक्षित रूपमा लिने

  6. दैनिक क्यास हिसाब मिलाउने र रिपोर्ट तयार गर्ने

  7. काउन्टर तथा डिस्प्ले एरिया सफा, आकर्षक र व्यवस्थित राख्ने

  8. स्टकको स्थिति जाँच गर्ने तथा कमी भएमा जानकारी दिने

  9. ग्राहकका गुनासा तथा सुझावलाई सभ्य तरिकाले समाधान गर्ने

  10. पसलका अफर, डिस्काउन्ट तथा विशेष परिकारहरूको जानकारी दिने

  11. टोलीसँग सहकार्य गरी छिटो र राम्रो सेवा प्रदान गर्ने

नोट: ड्युटी समय: १० देखि ११ घण्टा।


No such similar jobs are available at the moment