| Vacancy | : | 4 people |
| Location | : | Butwal, Butwal, Lumbini Province |
| Salary | : | NRs. 20,000.00 Monthly |
| Gender | : | No Preference |
| Education | : |
S.L.C/ S.E.E Pass (Preferred)
|
| Job Level | : | Mid Level |
| Job Type | : | Full Time |
| Shift | : | Regular |
Work Experience
| : |
1 Years (Preferred)
|
| Documents | : | Citizenship , CV |
Technical Skills:
Customer Service Management Skills Ability to work under pressure Having a high level of accuracy of work Sales Technique sales skill Excellent communication skills Sales and MarketingPersonal Skills:
Honest Learner Good and positive thinking Loyal and flexibility Hard working Calm mind in a stressful environmentRequired Knowledge:
Knowledge about sales and marketing strategyBenefits:
Competitive salary based on experience SSF as per company rulesकम्पनीका नूडल्स उत्पादनहरू रिटेल पसल, डिलर तथा होलसेलमा बिक्री गर्ने
नयाँ पसल तथा ग्राहकहरू खोज्ने र कम्पनीसँग जोड्ने
नियमित रूपमा बजार भ्रमण गरी अर्डर लिने र सप्लाई सुनिश्चित गर्ने
बिक्री लक्ष्य (sales target) पूरा गर्न सक्रिय रूपमा काम गर्ने
ग्राहकसँग राम्रो सम्बन्ध बनाइ बिक्री बढाउने
बजारमा प्रतिस्पर्धी उत्पादनको जानकारी संकलन गर्ने
कम्पनीको ब्रान्ड प्रचार–प्रसार गर्ने
अर्डर, बिल र रिपोर्ट समयमै तयार गरी बुझाउने
स्टक तथा सामान डेलिभरी समन्वय गर्ने
ग्राहकको गुनासो समाधान गर्न सहयोग गर्ने
Note:
बाइक वा स्कुटर लाइसेन्स अनिवार्य/प्राथमिकता दिइनेछ
बजार भ्रमण गर्नुपर्ने भएकाले मोबाइल फिल्ड वर्क गर्न सक्षम हुनुपर्नेछ
सेल्स तथा मार्केटिङ अनुभव भएकालाई प्राथमिकता दिइनेछ