| Vacancy | : | 1 people |
| Location | : | Lazimpat Uttardokha, Kathmandu, Bagmati Province |
| Salary | : | Negotiable |
| Gender | : | No Preference |
| Education | : |
Bachelor's Degree (Required)
|
| Job Level | : | Entry Level |
| Job Type | : | Full Time |
| Shift | : | Regular |
Work Experience
| : |
5 Years (Required)
|
| Documents | : | CV |
Technical Skills:
Ability to work under pressure Excellent communication skills Ability to handle multiple task Having a high level of accuracy of workPersonal Skills:
Hard working Keen attention to detail Empathy Punctual (able to complete all tasks on time) Be responsibleWork Standards:
SchedulingRequired Knowledge:
Customer service knowledgeBenefits:
Salary is negotiable Salary will be discussed in interview As per company ruleरेस्टुरेन्ट सञ्चालनको समग्र जिम्मेवारी लिने – दैनिक सञ्चालनलाई प्रभावकारी बनाउने र कार्यमा तालमेल मिलाउन
कर्मचारीको व्यवस्थापन र तालिम दिने – वेटर, किचन स्टाफ, होस्टेस आदिलाई तालिम दिने र कार्य प्रभावकारिता सुनिश्चित गर्न
ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने – पाहुनाको गुनासो समाधान गर्ने, सकारात्मक अनुभव दिलाउन
स्टक तथा सामग्री व्यवस्थापन गर्ने – किचन र सेवा प्रयोजनका लागि आवश्यक सामग्रीको खरीद र व्यवस्थापन गर्न
बजेट तथा वित्तीय व्यवस्थापन गर्ने – दैनिक आम्दानी खर्चको निगरानी गर्ने र रिपोर्ट तयार गर्न
स्वच्छता तथा स्वास्थ्य मापदण्ड पालना गराउने – किचनदेखि डाइनिङ एरिया सम्म स्वच्छता कायम राख्न
प्रचारप्रसार र बिक्री वृद्धि रणनीति बनाउने – ग्राहक आकर्षणका लागि अफर, मेनु नविकरण वा इभेन्टको आयोजना गर्न
नियम, नीतिको पालना सुनिश्चित गर्ने – श्रम कानुन, लाइसेन्स, सुरक्षा र कम्पनी नीति अनुसार काम गराउन