This Job Has expired
Restaurant All rounder staff
Suju Snack Station

Apply Before:   2026 Mar 11

Vacancy : 8 people
Location : Newroad Area, Kathmandu, Bagmati Province
Salary :
Negotiable
Gender : Male
Education :
S.L.C/ S.E.E Pass (Required)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
Not Required
Documents : Citizenship , CV

Technical Skills:

Customer Service Management Skills Public speaking Cleaning Skills

Personal Skills:

Honest Hard working Learner

Benefits:

Dashain bonus after one year Positive and collaborative work environment Free Food and Khaja Provided
Job Description

रेस्टुरेन्टको दैनिक आवश्यकताअनुसार सबै प्रकारका काममा सहयोग गर्ने (All-rounder staff)

  1. किचन, सर्भिस र काउन्टरमा आवश्यक पर्दा सहयोग गर्ने

  2. भाँडा माझ्ने, टेबल सफा गर्ने तथा रेस्टुरेन्ट सरसफाइ कायम राख्ने

  3. खाना तयारीका लागि किचन स्टाफलाई आधारभूत सहयोग गर्ने

  4. ग्राहकलाई शिष्ट र सकारात्मक व्यवहारका साथ सेवा प्रदान गर्ने

  5. स्टक, सामग्री तथा उपकरणहरूको सुरक्षित प्रयोग र व्यवस्थापनमा सहयोग गर्ने

  6. सुपरभाइजर/म्यानेजरले दिएको निर्देशन अनुसार जिम्मेवारीपूर्वक काम गर्ने

  7. समयपालन, अनुशासन र रेस्टुरेन्टका नियमहरू पालना गर्ने


Note: यो entry-level पद हो। सकारात्मक सोच, मेहनती, इमानदार र हाम्रो साथमा सिक्दै अगाडि बढ्न चाहने व्यक्तिहरूलाई प्राथमिकता दिइनेछ। कामको जिम्मेवारीमा सरसफाइ, भाँडा माझ्ने, सेवा र खाना पकाउनेजस्ता सबै कामहरू समावेश छन्, त्यसैले लचिलो (flexible) हुन आवश्यक छ।

Location : Newroad/Kumaripati 7 days (off after every 2 weeks)

Duty Hours: 10.5hrs


No such similar jobs are available at the moment