| Vacancy | : | 1 people |
| Location | : | Kalikasthan, Kathmandu, Bagmati Province |
| Salary | : | Negotiable |
| Gender | : | Female |
| Education | : |
Bachelor's Degree (Preferred)
|
| Job Level | : | Mid Level |
| Job Type | : | Full Time |
| Shift | : | Regular |
Work Experience
| : |
2 Years (Preferred)
|
| Documents | : | Citizenship , CV |
Technical Skills:
Computer skillPersonal Skills:
Honest Learner Loyal and flexibility Hard working Keen attention to detail Calm mind in a stressful environmentBenefits:
Dashain Bonus Competitive salary based on experience SIM and Recharge Only Foodकार्यालयमा आउने ग्राहक तथा आगन्तुकहरूलाई स्वागत गर्ने
रिसेप्सन क्षेत्रको व्यवस्थापन तथा समन्वय गर्ने
फोन कलहरू receive गर्ने तथा आवश्यक जानकारी प्रदान गर्ने
कम्प्युटरमा डाटा इन्ट्री तथा आवश्यक अभिलेख अद्यावधिक गर्ने
नेपाली तथा अंग्रेजी भाषामा टाइपिङ गर्ने
इमेल तथा कार्यालय सम्बन्धी पत्राचार व्यवस्थापन गर्ने
ग्राहकका जिज्ञासा तथा गुनासाहरूको उचित व्यवस्थापन गर्ने
कार्यालयका कागजातहरू व्यवस्थित रूपमा फाइलिङ गर्ने
विभिन्न विभागहरूसँग आवश्यक समन्वय गर्ने
कार्यालयका दैनिक प्रशासनिक कार्यहरूमा सहयोग गर्ने
आगन्तुक तथा ग्राहकलाई आवश्यक जानकारी तथा मार्गदर्शन प्रदान गर्ने
व्यवस्थापनले तोकेका अन्य कार्यालय सम्बन्धी कार्यहरू गर्ने
नोट:
कम्प्युटर सञ्चालन तथा Microsoft Office सम्बन्धी राम्रो ज्ञान भएको हुनुपर्नेछ।
नेपाली तथा अंग्रेजी टाइपिङ गर्न सक्ने हुनुपर्नेछ।
राम्रो सञ्चार सीप तथा ग्राहकसँग व्यावसायिक व्यवहार भएको हुनुपर्नेछ।
इमान्दार, जिम्मेवार तथा समयपालन गर्ने हुनुपर्नेछ।