| Vacancy | : | 1 people |
| Location | : | Bhaisepati Area, Lalitpur, Bagmati Province |
| Salary | : | Negotiable |
| Gender | : | Female |
| Education | : |
+2 / Intermediate Pass (Preferred)
|
| Job Level | : | Entry Level |
| Job Type | : | Full Time |
| Shift | : | Regular |
Work Experience
| : |
1 Years (Preferred)
|
| Documents | : | Citizenship , CV |
Technical Skills:
Customer Service Management Skills Public speaking Excellent communication skills Receptionist DutiesPersonal Skills:
Honest Loyal and flexibility Hard working Good and positive thinkingRequired Knowledge:
Knowledge about work of receptionistBenefits:
Competitive salary based on experienceग्राहकहरुलाई फ्रन्ट डेस्कमा बसेर स्वागत गर्ने निर्देशन गर्ने आवश्यक परेमा जानकारी दिने
ग्राहकहरुको फोनको जवाफ राम्रोसँग दिने र आवश्यक परेमा फोन कल फर्वार्ड गर्ने
कर्मचारीअथवा संगठनका ठुला व्यक्तिहरुलाइ आधारभूत र सही जानकारी प्रदान गर्ने
दैनिक प्राप्त गरेका मेलहरूको रेकर्ड राख्ने र वितरण गर्ने
फाइलिङ, फोटोकपी, फ्याक्सिङ अन्य लिपिक रिसेप्शनिस्ट कर्तव्यहरू पुरा गर्ने
सुरक्षा प्रक्रियाहरू अपनाएर र अपरिचित व्यक्तिहरुलाइ संगठन भित्र जान नदिएर कार्यालयमा सुरक्षा कायम गर्ने
सुनीक्षीत ठाउँ र यात्राको व्यवस्थ गर्ने र भाउचरहरू तयार गर्ने
कार्यालयको खर्च र लागतको रेकर्ड राख्ने
सबै आवश्यक स्टेशनरी र सामग्री (जस्तै कलम, फारम, र ब्रोशर) सहित रिसेप्सन एरिया सफा राख्ने
क्यालेन्डरहरू अपडेट गर्ने र बैठकहरूको तालिका बनाउने
कार्य समय: बिहान ९ बजे देखि साँझ ६ बजे सम्म