This Job Has expired
Receptionist
G4 Security and services Pvt ltd

Apply Before:   2025 Nov 26

Vacancy : 5 people
Location : Baluwatar, Kathmandu, Bagmati Province
Salary :
Negotiable
Gender : No Preference
Education :
Bachelor's Degree (Preferred)
Job Level : Mid Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Required)
Documents : Citizenship , CV

Technical Skills:

Excellent communication skills Manage front desk activities

Required Knowledge:

Should have good command in both English & Nepali Must have long term commitment for the work

Benefits:

Competitive salary based on experience Salary as per company standard
Job Description

अन्य विशिष्टता

  • अंग्रेजी र नेपालीमा स्पष्ट मौखिक सञ्चारको गर्न सक्ने ।

  • लिखित विवरण राख्न सक्ने। 

  • मेल र इन्टरनेट काम गरेको अनुभव र अन्य 

कार्य विवरण

  • ग्राहक र आगन्तुकहरूसँग राम्रो व्यवहार गर्ने  

  • फोनको जवाफ दिने, कलहरू स्क्रिन गर्ने  र फर्वार्ड गर्ने, जानकारी प्रदान गर्ने , सन्देशहरू लिनुका सक्ने। 

  • ग्राहकको नीति निर्देशन तथा अपेक्षा अनुसार तोकिएको कार्य गर्ने।

  • ग्राहक र आगन्तुकहरूसँग राम्रो व्यवहार गर्ने। 

  • कार्यालयमा आउने जाने टेलिफोन कलको व्यवस्थापन र सहजीकरण गर्ने।  चिठी पत्र बुझ्ने अभिलेख राख्ने 

  • ग्राहक र आगन्तुकहरूसँग राम्रो व्यवहार गर्ने।  

  • आवश्यक पर्दा कम्पनीको अन्य कार्यहरु पनि गर्ने। 

--Note:

कागजातहरू : नागरिकता र फोटो

स्थान : काठमाडौँ उपत्यका भित्

कम्पनीको नियम अनुसार तलब हुनेछ।

सम्पर्क नं. ०१ - ४५३५११७, ९८४१६७१९१७ 



No such similar jobs are available at the moment