| Vacancy | : | 1 people |
| Location | : | Battisputali, Kathmandu, Bagmati Province |
| Salary | : | Negotiable |
| Gender | : | No Preference |
| Education | : |
+2 / Intermediate Pass (Preferred)
|
| Job Level | : | Entry Level |
| Job Type | : | Full Time |
| Shift | : | Regular |
Work Experience
| : |
1 Years (Required)
|
| Documents | : | CV |
Technical Skills:
Ability to work under pressure Management skill Excellent communication skills Ability to handle multiple task Strong task and time management abilities Having a high level of accuracy of workPersonal Skills:
Good and positive thinking Loyal and flexibility Be responsible Hard working Keen attention to detail Calm mind in a stressful environmentWork Standards:
SchedulingRequired Knowledge:
Customer service knowledgeBenefits:
Salary is negotiable Salary will be discussed in interview As per company rule१. आगन्तुकलाई स्वागत गर्ने – कार्यालयमा आउने पाहुना, ग्राहक वा व्यक्तिलाई शिष्टतापूर्वक स्वागत गर्न
२. फोन कलहरू रिसिभ गर्ने र अग्रेषण गर्ने – फोनमा आउने कल सुन्ने, आवश्यक व्यक्तिमा ट्रान्सफर गर्ने वा सन्देश लिन
३. आगन्तुकको विवरण दर्ता गर्ने – आगन्तुकहरूको नाम, सम्पर्क विवरण र भेट्ने व्यक्तिको नाम दर्ता गर्न
४. जानकारी प्रदान गर्ने – कार्यालयको सामान्य जानकारी, स्थान, समय वा प्रक्रिया बारे जानकारी दिन
५. डॉकुमेन्टहरू व्यवस्थापन गर्ने – पत्र, पार्सल वा अन्य कागजातहरू लिनु, दिनु र रेकर्ड राख्न
६. अपोइन्टमेन्ट व्यवस्थापन गर्ने – भेटघाटको समय तालिका बनाउने र व्यवस्थापन गर्न
७. ई-मेल र कुराकानीको जवाफ दिने – सामान्य इमेलहरू हेर्ने, जवाफ दिने वा अगाडि बढाउन
८. कार्यालय सफाइ र प्रस्तुतिमा ध्यान दिने – रिसेप्शन क्षेत्र सफा र व्यवस्थित राख्न
९. प्रशासनिक सहयोग गर्ने – आवश्यक परेमा अन्य प्रशासनिक कामहरूमा सहयोग गर्न
१०. व्यवसायिक व्यवहार प्रदर्शन गर्ने – राम्रो बोलचाल, सहनशीलता र शिष्टाचार कायम राख्न
Note : Time : Morning 5:30 AM To Night 9 : 0 PM